गैडाकोटमा नगद १ लाख २४ हजार सहित पासा खेलिरहेका ११ जना पक्राउ
गैडाकोट । पूर्वी नवलपरासीको गैडाकोटमा तिहारको बेला पासा खेलिरहेका ११ जनालाई गैडाकोट प्रहरीले नियन्त्रणमा लिएको छ ।
गएराति गैडाकोट नगरपालिका ८ स्थित छविलाल सुवेदीको घर पासा जुवा खेलिरहेका ११ जनालाई १ लाख २४ हजार ४ सय ९५ रुपैयाँ नगद सहित…