गिटी चोरी गर्ने ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा
पूर्वी नवलपरासीमा गिटी बालुवा चोरी गर्ने ७ वटा ट्याक्टरलाई नवलपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गएराति विनयी त्रिवेणी गाउँपालिका २ विनयी खोलाबाट इलाका प्रहरी कार्यालय दुम्किबासले ७ वटा ट्याक्टर…