नवलपुरको देवचुलीमा बेवारिसे शव फेला
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको देवचुली नगरपालिकामा ६ मुण्डे कुमसोत सडक खण्डको जंगलमा एक जना पुरुषको बेवारिसे शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार नाम थर वतन…