गलत हल्लाले नवलपुरको प्रशासनमा राष्ट्रिय परिचय पत्र नम्बर लिन जेष्ठ नागरिकको भिड
रामकुमार श्रेष्ठ –
नवलपुर । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले २८ वटा जिल्लामा आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरे पछि नवलपुरको जिल्ला प्रशासन कार्यालयमा सामजिक सुरक्षा भत्ता लिने…