नारायणी नदीमा माछा मार्न गएका कावासोतीका मुसहरको नदीमा डुबेर निधन

नवलपुर । नारायणी नदीमा माछा मार्न गएका कावासोती १३ गैरी निवासी ३७ बर्षीय पूर्णबहादुर मुसहरको नारायणी नदीमा डुबेर निधन भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज दिउँसो नारायणी नदीमा माछा मार्न गएका बोटेको माछा मार्ने क्रममा…

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ

१ असार । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । घटेको मूल्य शनिबार राति १२ बजेदेखि…

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९७ करोड (पूर्णपाठ)

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि झन्डै ३३ अर्बको बजेट ल्याएको छ। शनिबारको प्रदेश सभा बैठकमा आर्थिक मामिला मन्त्री डा. टकराज गुरूङले आगामी वर्षका लागि ३२ अर्ब ९७ करोड ८५ लाखको बजेट प्रस्तुत गरेका हुन्। विनियोजित…

शनिबारका दिन सरकारी गाडी दुरुपयोग, नवलपुर ट्राफिकले लियो ४ वटा सरकारी गाडी नियन्त्रणमा

रामकुमार श्रेष्ठ – नवलपुर । शनिबारका दिन सरकारी गाडी दुरुपयोग गरेर सञ्चालन गरेको आरोपमा जिल्ला ट्राफिक कार्यालय नवलपुरले ४ वटा सरकारी गाडीलाई नियन्त्रणमा लिएको छ । विदाको दिन सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयको अनुमति…

कावासोतीमा नाला खन्दा पुरिएर मृत्यु भएका ३ जना मजदुरको सामुहिक अन्त्यष्टी

रामकुमार श्रेष्ठ – नवलपरासी । नवलपुरको कावासोतीमा नाला खन्दा पुरिएर मृत्यु भएका ३ जना मजदुरको शनिबार दिउँसो सामुहिक रुपमा अन्त्यष्टी गरिएको छ । कावासोती ३ को चिहान डाँडामा बौद्ध धर्म सस्कार अनुसार उनीहरुको अन्त्यष्टी गरिएको…

गिटी चोर्दै गरेका चाइना स्टेट कम्पनीका ३ वटा टिप्पर र एउटा जेसिबी नियन्त्रणमा

रामकुमार श्रेष्ठ – नवलपुर । नवलपुरको कावासोतीमा रहेको केरुङ्गे खोलामा अवैध रुपमा गिटी चोर्दै गरेको चाइना स्टेट कम्पनीको ३ वटा टिपर र एउटा जेसिबीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १६…

त्रिवेणी पुलबाट नारायणी नदीमा खस्दा १ जना बालिकाको निधन

रामकुमार श्रेष्ठ – नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाको त्रिवेणी स्थित गण्डक ब्यारेज पुलबाट नारायणी नदीमा खसेर एक जना बालिकाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विनयी त्रिवेणी निवासी चन्दन गुप्ताकी…

दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित, सुपर ८ को यात्रा समाप्त

आइसिसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरूद्धको खेलमा नेपाल १ रनले पराजित भएको छ । नेपाललाई दिएको १ सय १६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरको खेलमा ७ विकेट गुमाएर १ सय १४ रन मात्र बनाउन सक्यो । यो सँगै नेपालको आइसिसी टी…

क्याम्पस प्रमुखको गोली हानी हत्या, शंकास्पद २ जना पक्राउ

अज्ञात समूहले हानेकाे गोली लागेर गम्भीर घाइते हुनुभएका राजाराम मोहन बिक्रम बहुमुखी क्याम्पस कलैयाका प्रमुख हरिभुषणप्रसाद कुशवाहाको उपचारको क्रममा मृत्यु भएको छ । शुक्रबार साझ करिब साढे ५ बजे आदर्श कोतवाल गाउँपालिका ३ बातरा टोल हुँदै…

कावासोतीमा मजदुर मृत्यु घटनाः दोषी को ?

रामकुमार श्रेष्ठ – नवलपरासी । नवलपुर जिल्लाको कावासोतीमा विहीबार साँझ नाला निर्माणको काम गर्दा गर्दै एक्कासी नाला खन्दा थुपारिएको माटो खसेर ३ जना मजदुरको मृत्यु भएको घटनालाई लिएर कावासोती शुक्रबार दिनभर तनाबग्रस्त रह्यो । एउटा…