गण्डकीका मुख्यमन्त्री अधिकारी पदमुक्त, पाण्डेलाई नियुक्ति गर्न परमादेश

पोखरा । सर्वोच्च अदालतले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएको फैसला सुनाएको छ । साथै अब गण्डकी प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको…

चितवन दुर्घटना : मृतकको संख्या २ पुग्यो

चितवन —चितवनमा आइतबार राति भएको सडक दुर्घटनामा परी मृत्यु हुनेको संख्या २ पुगेको छ । ना ३ ख ७९१५ नं. को ट्रकका सहचालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका राम्चेका २१ वर्षीय राजन सुवेदीको उपचारका क्रममा चितवन मेडिकल कलेजको भरतपुरमा…

यार्सा टिप्न लेक गएका वेला सिंगो गाउँ लुटियो

स्थानीयवासी यार्सा टिप्न लेक हिँडेका वेला मुगुको एउटा गाउँ नै लुटिएको छ । शनिबार साँझ गाउँ प्रवेश गरेको हतियारधारी समूहले कार्मारोङ गाउँपालिका– १ डोल्फु गाउँमा लुटपाट गरेको हो । ‘हतियारसहित आएकाहरूले २२–२३ घरबाट सुनचाँदीका गरगहना, नगद…

चार करोड बराबरको कोकिनसहित विदेशी नागरिक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अवैध लागुऔषध कोकिनसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले एक किलोग्राम १०१ ग्राम कोकिनसहित कङ्गोलियाका नागरिक ४९ वर्षीय अपुला एकुत्सु बोंगोलाई पक्राउ गरी आज…

निजी स्कुल बसमा जलाएको आरोपमा सामुदायिक विद्यालयका अध्यक्ष पक्राउ

चितवन । चितवनको भरतपुरस्थित कल्याणपुरमा रहेको स्मल हेभन स्कुलको बसमा आगो लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति विश्वनाथ थारु महेश हुन् । गत वैशाख ३० गते विहान विद्यार्थी लिन जाँदै गरेको भरतपुर…

नेपालमा देखिन थाल्यो रेमल चक्रवातको अप्रत्यक्ष असर

काठमाडौं । बंगालको खाडीबाट उत्पन्न रेमल चक्रवातको अप्रत्यक्ष असर नेपालको पूर्वी भागमा देखिन थालेको छ । खासगरी कोशी प्रदेशका तराई भागका जिल्लाहरु मोरङ, झापा लगायतमा बदली र वर्षा भइरहेको छ । आज अपराह्नदेखि बागमती र गण्डकी प्रदेशका केही…

नारायणगढ-मुग्लिन सडकमा ३ बस र एउटा ट्रक ठोक्किंदा एक जनाको मृत्यु, २३ जना घाइते

चितवन । चितवनको नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत् भरतपुर महानगरपालिका वडा नं. २९ मा चारवटा सवारी साधन आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने २३ जना यात्रु घाइते भएका छन् । परिचय खुल्न बाँकी रहेका अन्दाजी १७ वर्षीय एक युवकको…

कोलकाता नाइट राइडर्सले जित्यो आइपिएलको उपाधि

कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल)को उपाधि जितेको छ। आइतबार सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाताले उपाधि जितेको हो। फाइनल खेलमा हैदरावादले दिएको ११४ रनको लक्ष्य कोलकाताले २ विकेट गुमाएर १०.३ ओभरमै…

गर्मी बढेपछि चितवनको रत्ननगरमा जेठ १९ गतेसम्म र नेपालगञ्जमा ३ दिन विद्यालय बन्दबन्द,

अत्यधिक गर्मी बढेपछि चितवनको रत्ननगर नगरपालिकाले सोमबारदेखि जेठ १९ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेले अत्यधिक गर्मीका कारण विद्यालयका बालबालिकालाई पठनपाठनमा समस्या भएकाले जेठ १९…

नवलपरासीमा भालुको आक्रमणबाट महिला घाइते

रामकुमार श्रेष्ठ – नवलपरासी । पश्चिम नवलपरासीमा जंगली जनवार भालुको आक्रमणमा परी १ जना महिला घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार भालुको आक्रमणबाट बर्दघाट…