दमौली बजारमा आगलागी हुँदा १२ घरका २० सटर जलेर नष्ट
तनहुँको दमौली बजारमा आगलागी हुँदा २० सटर जलेका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार गएराती ब्यास नगरपालिका वडा नं ३ स्थित तरकारी लाइनमा रहेका पसलहरुमा आगलागी भएको हो।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी…