तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु

तनहुँ । तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा आज पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बन्दीपुर–६ बस्ने २० वर्षीय विनोद गुरुङ र सोही स्थानका अन्दाजी २० वर्षीय हीरा गुरुङको…

नवलपुरमा पोलेर बालक घाइते

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ४ मा घर पकाइरहेको तरकारीमा परेर एक जना बालक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विनयी त्रिवेणी ४ निवासी उमा कुमालको २ बर्षीय छोरा सलिन कुमाल आफ्नै घरमा खेल्ने क्रममा…

कार दुर्घटनामा २ जनाको मृत्यु

५ जेठ । मकवानपुरको बकैयामा भएको कार दुर्घटनाका घाइते मध्ये २ जनाको मृत्यु भएको छ । एकजनाको उपचार चलिरहेको छ । मृत्यु हुनेमा रौतहटको मौलापुर नगरपालिका ६ का १७ वर्षीय विबेक शाह र मकवानपुरको बकैया गाउँपालिका १२ का ६५ वर्षीय प्रेम बहादुर…

कावासोतीमा चितुवाले दुई वटा हरिण मार्यो

कावासोती । नवलपुरको कावासोतीमा चितुवाले दुई वटा हरिणलाई आक्रमण गरि मारेको छ । डिभिजन वन कार्यालय नवलपुर कावासोतीका वन अधिकृत शिशिर लम्सालका अनुसार कावासोती १६ को पिप्रेनी बस्ती नजिकै अंकुर सामुदायिक वन भित्र दुई वटा आमा र बच्चा हरिण…

कावासोतीको गण्डकी आवासीय माविमा रेडक्रस सर्कल पुनर्गठन

कावासोती । नवलपुरको कावासोती ८ स्थित गण्डकी आवासीय माध्यमिक विद्यालयमा युवा तथा जुनियर रेडक्रस समिति गठनले पूर्णता पाएको छ । जिल्ला रेडक्रस समिति नवलपुरका कोषाध्यक्ष वेदप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता, गण्डकी आ।मा।वि।का…

वैवाहिक बलात्कार मुद्दामा ५ लाख धरौटीमा रिहा भए रवि ओड

नेपाल आइडल फेम गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दा लागेका ओडलाई जिल्ला अदालत कञ्चनपुरले ५ लाख धरौटीमा रिहा गरेको हो । जिल्ला प्रहरी कार्यालय कन्चनपुरका अनुसार ओडविरुद्ध उनकी श्रीमतीले चैत २० गते वैवाहिक…

कावासोतीको समता शिक्षा निकेतन नयाँ भवनमा

कावासोती । कावासोतीमा विगत १० बर्षदेखि शिक्षा क्षेत्रमा सेवा दिंदै आएको समता शिक्षा निकेतन नयाँ भवनमा सर्ने भएको छ । कावासोती २ देवी चोकबाट पूर्वतर्फ नयाँ भवन निमाृण भएको र सोमबारबाट नयाँ भवनमा पठनपाठन शुरु हुने समताका प्रिन्सिपल…

काठमाडौंमा प्रहरी जवान मृत भेटिए, घटना शंकास्पद

काठमाडौंको मनमैजुमा प्रहरी जवान मृत भेटिएका छन्। शुक्रबार साँझ तारकेश्वर नगरपालिका-९ मनमैजुस्थित हरियोचौरमा प्रहरी जवान युवराज घिमिरे मृत भेटिएका हुन्। काठमाडौं प्रहरी परिसरका प्रमुख बसन्त रजौरेका अनुसार घिमिरे निर्माणाधीन दुई तले…

कावासोती र गैडाकोटमा दुर्घटनाः ३ जना घाइते

नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका ९ थुम्सी जंगलमा बाग्मती प्रदेश ०६–००२ प ८४८५ नम्बरको स्कुटी दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार चितवनबाट रजहरतर्फ आउँदै गरेको स्कुटी चाकलले…

कपनबाट पेस्तोलसहित युवक पक्राउ

बुढानीलकण्ठ नगरपालिका– ११ कपन पैँयुटार डेरा गरी बस्ने सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका– २ घर भएका २३ वर्षीय अर्जुन दर्नाल सुनारलाई कटुवा पेस्तोलसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनको…