अमलटारी होम स्टे अबदेखि होम स्टे भिलेज, यहाँका सबै होटल होम स्टे
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको कावासोती १५ बाघखोरमा रहेको अमलटारी होम स्टे अबदेखि अमलटारी होम स्टे भिलेज भएको छ ।
यहाँ रहेका सबै होटलहरुलाई होम स्टेमा मर्ज गरेर होम स्टेल भिलेज गराएका हुन् । होम स्टे भिलेज भएसँगै यहाँ आउने ४…