सूचनाको हक सम्बन्धी कावासोतीमा अन्तरक्रिया

रामकुमार श्रेष्ठ – नवलपुर । जिल्ला प्रशासन कार्यालय नवलपुरले आज कावासोतीमा सूचनाको हक सम्बन्धि अन्तरक्रिया गरेको छ । अन्तरक्रिया कार्यक्रममा नवलपुरका सरकारी कार्यालयका सूचना अधिकारीहरु र पत्रकारहरुको सहभागिता रहेको थियो ।…

८ करोड मूल्यको कोकिनसहित ३ विदेशी महिला पक्राउ

काठमाडौं । प्रहरीले ७ करोड ९६ लाख २० हजार मूल्य बराबरको कोकिनसहित तीन विदेशी महिलालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरोले काठमाडौंका विभिन्न स्थानबाट २ किलो ६५४ ग्राम अवैध लागुऔषध कोकिनसहित तीन जनालाई पक्राउ गरेको हो ।…

ढुंगा प्रहार गरेर शिक्षकको हत्या, एक जना पक्राउ

कञ्चनपुर, जेठ ३ । बेलौरी नगरपालिका–६ विद्यानगरका सेवानिवृत्त शिक्षक अन्दाजी ६३ वर्षीय लच्छी चन्दको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले आज एकजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरीप्रसाद जैशीका…

भारतमा एक जना नेपालीले श्रीमतीको गुप्ताङमा छेडेर ताला लगाएपछि…

धनगढी । नेपालको अछाम जिल्ला ढकारी गाउँपालिकाका एक युवकले भारतमा आपसी विवादपछि आफ्नो श्रीमतीको गुप्ताङ्गमा छेडेर ताला लगाएको घटना सार्वजनिक भएको छ । भारत महाराष्ट्र पिंपरी चिन्चवाडमा बस्ने अछामको ढकारी गाउँपालिकाको वडा नम्बर–१…

चितवनमा अज्ञात समूहले किसानका ५ सय केराका बोट काटे

पूर्वी चितवनमा अज्ञात समूहले करिब ५ सय केराका बोट काटेर नष्ट गरेको छ। रत्ननगर १२ का किसान कृष्ण रेग्मीको खैरहनी ३ मा रहेको केरा बगानमा पसेर अज्ञात समूहले केरा नष्ट हो । केरा उत्पादक संघ चितवनका महासचिव जनकराज पन्तका अनुसार २ लाख ५०…

पक्राउ परे नक्कली डाक्टर

डोटी । जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ । प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एक जना नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको हो । प्रहरीकाअनुसार नक्कली डाक्टर महाकाली…

विनोद चौधरीको सिजी अगाडि खुम्चियो राजमार्ग

नवलपुर, जेठ ३ गते । बस्ती क्षेत्रमा छ लेन र जङ्गल क्षेत्रमा चार लेन तथा दाउन्नेमा तीन लेन विस्तार गर्ने गरी एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा नारायणघाट–बुटबल सडक खण्ड विस्तारको काम भइरहेको छ । पूर्व र पश्चिम गरी दुई खण्डमा…

म्याग्दीको दरबाङ सडक कालोपत्र गरियो

गलेश्वर । पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङको उपल्लो बजारमा ढल निकासको पक्की नालीसहित सडक कालोपत्र गरिएको छ । विसं २०६३ मा ट्र्याक खुलेको र बेनी–दरबाङ सडकसँग जोडिएको यो सडकले दिच्याम र उपल्लो दुखुलाई जोड्छ । मालिका…

जीप दुर्घटना अपडेट : २ जनाको मृत्यु, १३ जना घाईते

नवलपुरको अरुणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका–३, खादरतर्फ जाँदै गरेको जीप दुर्घटनामा परी १३ यात्रु घाइते भएका छन् भने दुई जनाको मृत्यु भएको छ । लु १ ज ३३२४ नम्बरको जीप निस्दी गाउँपालिका–४, मतियारडाँडास्थित भित्री कच्ची सडक खण्डमा…

सचिन तेन्दुलकरको घरमा तैनाथ सुरक्षाकर्मीले गरे आत्महत्या

मुम्बई । भारतका पूर्वक्रिकेटर सचिन तेन्दुलकरको घरमा तैनाथ एक सुरक्षाकर्मीले आत्महत्या गरेका छन् । ‘स्टेट रिजर्भ पुलिस फोर्स’ (एसआरपीएफ) का ४० वर्षीय प्रकाश कापडेले आत्महत्या गरेका हुन् । उनले आफ्नै घरमा सर्भिस रिभल्वरले गोली हानेर…