अखिल क्रान्तिकारीका संयोजक राईको रिहाई माग गर्दै नवलपरासीमा प्रदर्शन

नवलपरासी : अखिल (क्रान्तिकारी) नवलपरासीले संगठनका केन्द्रीय संयोजक मिलन राईलाई ससम्मान रिहाइ नगरे सशक्त आन्दोलन उठाउने चेतावनी दिएको छ । बुधबार क्रान्तिकारीले सुस्ता-१ रुपौलिया चोकमा आयोजना गरेको बिरोध कार्यक्रममा संगठनले उक्त…

स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार

स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार भएको छ । स्लोभाक शहर ह्याण्डलोभामा सरकारी बैठक सकेर बाहिर निस्कने क्रममा उनीमाथि गोली प्रहार भएको हो । राजधानी ब्राटिस्लाभाबाट करिब १८० किलोमिटरको दुरीमा रहेको ह्याण्डलोभास्थित…

पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँले घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको निगमले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । घटेको मूल्य बुधवार…

मसाज सेन्टरबाट ६ जना बालिकाको उद्दार

पोखरा । पोखरा लेकसाइडका मसाज सेन्टर (स्पा) बाट ६ बालिकाको उद्धार गरिएको छ । ५ वटा स्पामा अनुगमनका क्रममा ६ जना १८ वर्ष मुनीका बालिकाको उद्धार गरेर सुरक्षित ठाउँमा राखिएको हो । बालिकाहरूलाई यौनजन्य कार्यमा लगाउने गरेको गुनासोपछि…

सफाइ पाएपछि क्रिकेटर लामिछानेले भने- ‘नेपाललाई अझ माथि पुर्‍याउनेछु’

सफाइ पाएपछि उच्च अदालत पाटनमा संक्षिप्त प्रतिक्रिया दिँदै लामिछानेले भने,'साढे १ वर्षभन्दा माथि भइसक्यो । फस्टडे बाटै म निर्दोष छु भनिरहेको थिएँ । नभएको कुरामा मलाई दोषी बनाइएको थियो । यो समयमा मलाई साथ दिनेप्रति आभारी छु । नेपाललाई…

नवलपुरको अरुणखोलाबाट छुटेको जीप पाल्पामा दुर्घटना, १४ जना घाइते

पाल्पा । पाल्पाको निस्दी गाउँपालिकामा जीप दुर्घटना हुँदा १४ जना घाईते भएका छन् । निस्दी गाउँपालिका ४ को मतियारडाँडा स्थित भित्री कच्ची सडकमा लु १ ज ३३२४ नम्बरको जीप बुधबार बेलुका दुर्घटनमा परेको हो । नवलपरासीको अरुणखोलाबाट…

क्यानले गर्‍यो सन्दीपको निलम्बन फुकुवा, विश्वकप खेल्न पाउने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिए लगत्तै क्यानले उनको निलम्बन फुकुवा गरेको हो । निलम्बन फुकुवा भएसँगै लामिछानेले सबै प्रकारका घरेलु तथा…

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

काठमाडौँ । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।  न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको फैसला उल्ट्याउँदै उनलाई सफाइ दिने फैसला गरेको हो ।

मलामी गएको जीप दुर्घटना , दर्जनौं घाईते

दोलखा २ जेठ - दोलखाको मेलुङ गाउँपालिकाको पवटीमा मलामी बोकेर घाट तर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा दर्जनौं घाईते भएका छन् । मेलुङ गाउँपालिका –३ कुनेबाट मलामी लिएर घाट जाँदै गरेको बोलेरो दुर्घटनामा परि १४ जना घाइते भएका…

टी-२० पहिलो अभ्यास खेलमा नेपालको जित

आइसिसी टी-२० विश्वकप २०२४ को तयारीका लागि वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा जित निकालेको छ। मंगलबार भएको खेलमा नेपालले स्थानीय विन्डवार्ड भोलक्यानोजलाई ४ विकेटले पराजित गर्‍यो।…