सर्पको टोकाईबाट विरामी बालकको ४ दिन पछि निधन

नवलपुर । सर्पको टोकाइबाट गम्भीर विरामी भएका बालकको ४ दिन पछि निधन भएको छ । गत बैशाख २८ गते साँझा सर्पको टोकाईबाट विरामी भएका नवलपुरको मध्यविन्दु नगरपालिका १२ ज्वाईथर बस्ने शान्ति कुमालका ७ बर्षीय छोरा प्रिजन कुमालको आज विहान निधन…

कुलमानको परिवारमाथि अकुत सम्पत्ति आर्जनको आरोपमा उजुरी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको परिवारमाथि अकुत सम्पत्ति आर्जनको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । कुलमान घिसिङ प्राधिकरणको निर्देशक भएसँगै छोटो अवधिमा परिवारको आर्थिक…

जसपाका मन्त्रीले लिए शपथ, मन्त्रालयको टुङ्गो नलागेपछि रञ्जुले लिइनन् शपथ

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)बाट सरकारमा सहभागी भएका मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार जसपाबाट सरकारमा सहभागी भएका एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका हुन् । जसपाबाट मन्त्री बनेका प्रदीप…

नवलपुरमा सर्पदंशले दुई जना विरामी

नवलपुर । नवलपुरमा सर्पदंशका कारण दुई जना विरामी परेका छन् । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ४ सिद्रेमा ७ बर्षीय बालक प्रशंसा राना मगर सर्पको टोकाईबाट विरामी परेका छन् । उनलाई आफ्नै घर अगाडि गोरेटो बाटोमा सर्पले खुट्टामा टोकेको…

‘फर्की फर्की’ जापानमा पनि रिलिज हुने

काठमाडौँ । अभिनेता अनमोल केसी अभिनीत वर्षको प्रतीक्षित फिल्म ‘फर्की फर्की’ जापानमा पनि रिलिज हुने भएको छ । फिल्म जापाको नागोया सहरमा रिलिज हुने निर्माण यूएनए इन्टरटेनमेन्टले जनाएको छ । रोहित अधिकारी र ओम प्रकाश अग्रवालको निर्माणमा…

गैडाकोट र कावासोतीमा भएको दुर्घटनामा २ जना घाइते

नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका २ भृकुटी चोकमा आज स्कुटी दुर्घटना हुँदा १ जना घाइत भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैडाकोट २ भृकुटी चोकमा काँग्रेसचोकबाट नारायणगढतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०६–००२ प ३७३७…

चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट ७ जनाको मृत्यु, क्षतिपूर्तिमा १ करोड ३३ लाख खर्च

कावासोती । चितवन राष्ट्रिय निकुञ्ज र नवलपुरसँग जोडिएको मध्यवर्ती क्षेत्रमा चालू आर्थिक वर्षको १० महिनामा वन्यजन्तुको आक्रमणबाट ७ जनाको मृत्यु भएको छ । अरु १२ जना सख्त र १५ जना सामान्य घाइते भएका चितवन राष्ट्रिय निकुञ्ज कसराले जनाएको छ ।…

नारायणी नदीको पुलबाट फाल हाली युवती घाइते

नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका २ मा नारायणी नदीको पुलबाट फालहाली एक जना युवती घाइते भएकी छिन् । गएराति सुनसरी जिल्लाको धरान उपमहानगरपालिका माइत र पाल्पा घर भई हाल गैडाकोट २ को तनहुँ रिसिङ होटलमा काम गर्ने १७ बर्षीय युवती खुसी…

होटल व्यवसायी संघ नवलपुरद्वारा ब्लड क्यान्सर होटल व्यवसायीलाई २ लाख बढी आर्थिक सहयोग

रामकुमार श्रेष्ठ – नवलपुर । होटल व्यवसायी संघ नवलपुरले आज ब्लड क्यान्सर पीडित महिला होटल व्यवसायी पवित्रा वन्टाकी मगरलाई २ लाख बढी आर्थिक सहयोग गरेको छ । कावासोती २ मा कान्छा होटल सञ्चालन गर्दै आएका होटल व्यवसायी पवित्रा वन्टाकी…

नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को प्रधानमन्त्री प्रचण्डद्वारा शिलान्यास

बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याइनेछ : प्रधानमन्त्री चितवन, ३१ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी…