एमाले तनहुँको अध्यक्षमा कँडेल विजयी

दमौली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँको अध्यक्षमा हरिराज कँडेल विजयी भएका छन् । मंगलबार राति सम्पन्न अन्तिम मतपरिणामअनुसार २९२ मत प्राप्त गर्दै उनी विजयी भएका हुन् । अध्यक्षका प्रतिस्पर्धी विष्णुभक्त सिग्देलले २०४ मत प्राप्त…

जगदम्बा स्टिलमा कार्यरत मजदुरको कार्यक्षेत्रमा मृत्यु

बारा । बाराको सिमरा स्थित जगदम्बा स्टिलमा कार्यरत मजदुरको ज्यान गएको छ । वीरगन्ज महानगरपालिका वडा नं ३१ का भुलन चौधरीको मंगलबार कार्यक्षेत्रमा ज्यान गएको हो । करिब ३ दशकदेखि जगदम्बा स्टिलमा कार्यरत मजदुर चौधरी काम गर्ने क्रममा…

मोदीको सम्पत्ति ३ करोड

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्पत्ति विवरण सार्वजनिक भएको छ। बाराणशीमा उम्मेदवारी दिने क्रममा मंगलबार बुझाइएको सम्पत्ति विवरणमा प्रधानमन्त्री मोदीको सम्पत्ति ३ करोड भन्दा बढी रहेको सार्वजनिक भएको हो। बिबिसी हिन्दीका…

सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीसम्बन्धी मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ । उच्च अदालत पाटनमा जारी बहस नसकिएपछि मंगलबार हेर्दाहेर्दैमा राखिएको थियो । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु…

पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेश परियारको मृत्यु भएको हो । भारतबाट फूपूको घरमा आएका दाजुभाइको…

बेलायत पठाउँछु भनेर ४१ लाख ठगेको आरोपमा युवक पक्राउ

काठमाडौँ । बेलायत पठाउँछु भनेर ४१ लाख ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको बुंगल नगरपालिका–२० घर भएर कीर्तिपुर बस्ने योगेन्द्र बाग छन् । २३ वर्षका बागलाई कीर्तिपुरबाट पक्राउ गरिएको उपत्यका अपराध…

सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा, भोलि बहस सकिनासाथ फैसाला हुने

क्रिकेटर सन्दीप लामिछाने विरूद्धको नाबालिग बलात्कार सम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। मंगलबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले मुद्दा हेर्दाहेर्दैमा राखेको जाहेरवालाको वकिल लेखनाथ…

सरकारको नीति तथा कार्यक्रमको पूर्ण पाठ

प्रतिनिधि सभाका सम्माननीय सभामुख, राष्‍ट्रिय सभाका सम्माननीय अध्यक्ष, सङ्‍घीय संसद्का माननीय सदस्यहरू, १. सङ्‍घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्‍ट्रपतिको हैसियतले सम्मानित सङ्‍घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन…

हुप्सेकोटमा पूर्व वडाध्यक्ष कानुको सालिक तोडफोड काँग्रेसद्वारा भत्सर्ना

नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिका १ का निवर्तमान वडाध्यक्ष स्व. चित्रबहादुर कानु मगरको सालिक तोडफोड भएको छ । चित्रबहादुर कानुको स्मृतिमा निर्माण गरिएको स्व. चित्रबहादुर स्मृति उद्यानमा निर्माण गरिएको मगरको सालिक अज्ञात समूहले…

इन्डोनेशियामा चिसो लाभाको बाढी, ५२ जनाको मृत्यु

जर्कार्ता । इन्डोनेसियाको पश्चिमी सुमात्रामा चिसो लाभाका कारण ठुलो जनधनको क्षति भएको छ । इन्डोनेसियाको सक्रिय ज्वालामुखी माउन्ट मेरापीबाट बगेको चिसो लाभाका कारण लाभाको बाढी नै आएको थियो । यसमा बाढीको पानी, माटो, वर्षा सबै मिसिएको…