नारायणगढ–मुग्लिन सडकमा चार पुल धमाधम बन्दै

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन गर्नेगरी धमाधम काम भइरहेको छ । यो खण्डका १५ पुलमध्ये ११ वटा सञ्चालनमा छन्भने चार वटा निर्माणाधीन छन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड…

धनगढीले कमाउन थाल्यो– ‘फोहोर बेचेर मोहर’

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले ‘फोहोर बेचेर मोहर’ कमाउन थालेको छ । उपमहानगरपालिकाले पहिलो पटक वर्गाीकृत फोहर बिक्री गर्ने काम सुरु गरेर मोहर कमाउन थालेको हो । उपमहानगरपालिकाले वडा नम्बर २ मा सञ्चालन गरेको सूक्ष्म वर्गाीकरण…

कोशीका मुख्यमन्त्री कार्की अपदस्थ, फेरि १६८ (५) अनुसार सरकार गठनको आह्वान

कोशीका प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री केदार कार्कीलाई अपदस्थ गरेका छन् । अल्पमतमा परेको ३० दिनसम्म पनि मार्गप्रशस्त नगरेको भन्दै कार्कीलाई पदमुक्त गरिएको हो । प्रदेश प्रमुख खापुङले दुई दिनभित्र नयाँ सरकार गठनका लागि आह्वान…

अमेरिकाले इजरायलमा हतियार आपूर्ति रोक्यो

इजरायलले प्यालेस्टाइन क्षेत्रको रफामा सैन्य कारबाही सुरु गरेपछि अमेरिकाले इजरायललाई दिने भनेको सैन्य सहयोग रोकेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सीएनएनलाई दिएको अन्तर्वार्तामा हतियार पठाउन रोकिएको बताएका छन् । इजरायलको रक्षामा…

नवलपुरमा घर कोही नभएको मौका छोपी लाखौं धनमाल चोरी

रामकुमार श्रेष्ठ — नवलपुर । नवलपुरको देवचुली नगरपालिका १५ प्रगतिनगर नारायणी टोलमा देवीलाल रानाभाटको घर कोही नभएको मौका पारी चोरी भएको छ । घरका सबै मानिस तनहूको घिरिङ पहाड गएको बेला उनको घरमा चोरी भएको जिल्ला प्रहरी कार्यालय…

ट्याक्टर दुर्घटनामा ९ वर्षीय छात्रको मृत्यु, ८ विद्यार्थी घाइते

ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्रयाक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ। दुर्घटनामा एउटै विद्यालयमा अध्ययनरत आठ विद्यार्थी घाइते भएका छन्। खहरे हुँदै डुम्रिसेको तालखर्कतर्फ जाने क्रममा प्रदेश…

चट्याङ लागेर नवलपरासीमा महिलाको ज्यान गयो, बझाङमा चार जना घाइते

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार सुस्ता गाउँपालिका वडा–५ तरैनी गाउँकी २८ वर्षीया पुनम कुशवाहाको ज्यान गएको इलाका प्रहरी कार्यालय…

अमेरिका पठाउने भन्दै डेढ करोड ठगी, १ जना पक्राउ

काठमाडौं । अमेरिका पठाउने भन्दै डेढ करोड रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–२ घर भएका ४१ वर्षीय तेजराम चौधरी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले…

जुम्लामा भीरबाट लडेर ७० भेडा मरे

जुम्लाको तातोपानी गाउँपालिका-७ बारागाउँको थुमलचौरमा भालुले लखेट्दा भीरबाट लडेर ७० भेडा मरेका छन् । स्थानीय मगे रावत र सिउल रावतका ७० भेडा गए राती भीरबाट लडेर मरेको बारागाउँका शिक्षक अमर रावतले जानकारी दिए । मगे र सिउल दाजुभाइ…

गृहमन्त्री लामिछानेले भने– जीबी राईलाई पक्राउ गर्ने विषय जटिल छ

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार भएका गितेन्द्र बाबु राई (जीबी)लाई पक्राउ गर्न कानुनी जटिलता रहेको बताएका छन् । साथै उनले सरकार र आफ्नो पहिलो प्राथमिकता सहकारी पीडितको बचत फिर्ता गर्ने नै रहेको…