रुखमा बाधेर आगो लगाइ हत्या गरेको अवस्थामा शव फेला

काभ्रे । काभ्रे जिल्लाको पाचखाल नगरपालिका-४ जिरोकिलो स्थित बिराजे खोल्छा जंगलसमा रुखमा बाधेर आगो लगाइ हत्या गरेको अवस्थामा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार जिल्ला काभ्रे पाँचखाल -४ जिरोकिलो स्थित मेलम्चि…

लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

नवलपरासी, २८ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ’…

मालदिभ्सबाट फिर्ता भए भारतीय सेना

भारत सरकारले मालदिभ्सबाट आफ्ना सैनिक फिर्ता गरेको छ । मालदिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित भएपछि उनले भारतीय सैनिकलाई फिर्ता हुन निर्देशन दिएका थिए । भारतीय सैनिकलाई स्वदेश फिर्ता हुन दिइएको अन्तिम समयसीमा सकिनुभन्दा एक…

बुटवल-नारायणगढ सडक विस्तारलाई तिब्रता दिन नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान

नवलपुर । विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डमा कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान गरिएको छ । सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले सडक…

खोइ मेरो माछा मार्ने लाइसेन्स ?

चितवन राष्ट्रिय निकुञ्ज कसराले नवलपुरमा बसेर नारायणी र राप्ती नदीमा माछा मारेर जीविकोपार्जन गर्ने बोटे, माझी, मुसहर लगायतका समुदायलाई थप इजाजतपत्र (माछा मार्ने लाइसेन्स) दिन नसक्ने जनाएको छ । नदीमा माछा मार्नका लागि थप इजाजत पत्र…

खेलाडीलाई दुई करोड ९७ लाख नगद पुरस्कार प्रदान गर्ने मन्त्रिपरिषद्को निर्णय

आज बसेकाे मन्त्रिपरिषद् बैठकले दुई करोड ९७ लाख १० हजार नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। युवा तथा खेलकुद मन्त्रालयले पेस गरेको प्रस्तावलाई बिहीबार मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेसँगै १९औँ एसियन गेम्समा पदक विजेता, क्रिकेट…

नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या

जनकपुरधाम । सप्तरीमा नेपाल बैंक लिमिटेडका एक जना सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका १ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेड शाखा कार्यालयका सुरक्षा गार्ड ५५ वर्षीय पर्शुराम फुँयालको हत्या भएको हो । बिहीबार बिहान ३…

कोशीमा मुख्यमन्त्री सहित दुई मन्त्रीले लिए शपथ

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले शपथ लिएका छन्। बिहीबार मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख परशुराम खापुङ्गबाट शपथ लिएका हुन्। कार्कीले सानो आधारको मन्त्रिपरिषद पनि गठन गरेका छन्। नेकपा (एमाले) का उपनेता समेत…

अष्ट्रेलिया अध्ययन थप महँगो, विद्यार्थीले देखाउनुपर्ने बचतमा वृद्धि

काठमाडौं । अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भिसा प्राप्त गर्न आवश्यक पर्ने बचतको रकम बढाएको छ । विदेशी विद्यार्थीको अत्यधिक चाप घटाउने गरी सार्वजनिक गरिएको आप्रवासन रणनीति कार्यान्वयन गर्नेक्रममा अष्ट्रेलियाले विद्यार्थीले…

इलेक्टिक स्कुटर दुर्घटनामा वृद्धको मृत्यु

भरतपुर । भरतपुर महानगरपालिका वडा नं-१०, चौबिसकोठीमा इलेक्टिक स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । नारायणगढबाट चौबिसकोठीतर्फ आउँदै गरेको इलेक्टिक स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका…