छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर कम्तीमा ६ जनाको मृत्यु भएको छ ।  धनुषा, मिथिला नगरपालिका-६ वायर फ्याक्ट्री नजिक सडकमा जनकपुरबाट ढल्केवरतर्फ जाँदै गरेको ज.१० प २१० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई…

नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन: ओली

काठमाडौँ, वैशाख २९ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा नोटमा समावेश गर्दा अरु देशलाई चिन्ता हुनु नपर्ने बताएका छन् । नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय परिषद् भेलाको आज उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री…

कावासोतीमा ६ बर्षीया छोरीमाथि जबरजस्ती गरेकोे आरोपमा झड्केलो बाउ पक्राउ

कावासोती । नवलपुरको कावासोतीमा ६ बर्षीय छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा नवलपुर प्रहरीले उनकै झड्केलो बुवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार २६ बर्षीय बुवाले ६ बर्षीया छोरीलाई पटक पटक जबरजस्ती करणी गरेको…

छत्तिसगढ : सुरक्षा बलसँगको भिडन्तमा सन्दिग्ध १२ माओवादीको मृत्यु

छत्तिसगढ । माओवादी प्रभावित छत्तिसगढको बस्तरमा भएको सुरक्षा बलसँगको भिडन्तमा १२ सन्दिग्ध माओवादी मारिएको दाबी गरिएको छ । प्रहरीले मृतकको सङ्ख्या बढ्न सक्ने बताएको छ । शुक्रबार बिहानै गंगालुरको पेडिया जंगलमा माओवादी भएको खबर पाएपछि…

आजको मौसम : मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। लुम्बिनी, कर्णाली र…

सर्पदंशबाट नवलपुरमा बालक गम्भीर

नवलपुर । नवलपुरमा सर्पदंशबाट एक जना बालक गम्भीर विरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मध्यविन्दु नगरपालिका १२ ज्वोइथर बस्ने शान्ति कुमालका ७ बर्षीय छोरा प्रिजन कुमाललाई…

नवलपरासीमा ट्याक्टर दुर्घटनामा १ जनाको निधन, १ जना घाइते

रामकुमार श्रेष्ठ – नवलपरासी । पश्चिम नवलपरासीमा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको निधन भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी रमेश बहराका अनुसार नवलपरासीको सुस्ता गाउँपालिका ३…

हुप्सेकोट र बौदीकालीमा २० वटा विद्यालयमा विद्यालय सुधार परियोजना लागु

रामकुमार श्रेष्ठ – नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिका र बौदीकाली गाउँपालिकाका २० वटा विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालय सुधार (सिकाई) परियोजना लागु भएको छ । हिजो बौदीकालीमा र आज हुप्सेकोटमा सरोकारवालाहरुका…

शिक्षामा राजनीतिक हस्तक्षेप बढेको भन्दै हुप्सेकोटमा बुझाए ४ दलले ८ बुदे माग

रामकुमार श्रेष्ठ — नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिकाका विद्यालयहरुमा पालिकाले राजनीतिक पूर्वग्राही राखेर विद्यालयमा अनावश्यक हस्तक्षेप गरेको भन्दै यहाँका ४ राजनीतिक दलले पालिकामा आज ज्ञापन पत्र बुझाएको छ । नेकपा एमाले, नेकपा…

ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु, ३ जना घाइते

रुकुम पश्चिममा ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। आठबिसकोटदेखि जाजरकोटको रिम्ना तर्फ जाँदै गरेको ट्याक्टर आठबिसकोट-१४ स्थित जाजरकोट-डोल्पा सडकखण्डमा दुर्घटना भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक धर्मेन्द्र…