चीनको अस्पतालमा चक्कु प्रहार घटना, २ को मृत्यु २३ घाइते
बेइजिङ । दक्षिण पश्चिम चीनको एक अस्पतालमा चक्कु प्रहारको घटनामा कम्तीमा पनि २ जनाको मृत्यु भएको छ । कयौँ घाइते भएका छन् ।
यो घटना स्थानीय समयअनुसार दिउँसो १३ः२० बजेतिर युनान प्रान्तको चेनसिओङ पिपुल्स अस्पतालमा घटेको सरकारी समाचार…