बाच्छो काटेको आरोपमा ३ जना पक्राउ

भक्तपुरबाट गाईको बाच्छो काटेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे घर भएका ४२ वर्षीय वीर बहादुर रानामगर, ३५ वर्षीय काशीराम लोप्चन र सिन्धुपाल्चोक घर भएका ३४ वर्षका च्याङ्बा तामाङ छन् । आरोपीहरुले…

प्रदर्शनकारी युवतीको यौन दुर्व्यवहारपछि हत्या !

इरानी सुरक्षा बलहरूले एक प्रदर्शनकारीलाई यौन दुर्व्यवहार र हत्या गरेको खुलासा भएको छ । बिबिसीका अनुसार एक इरानी किशोरीलाई इरानको सुरक्षा बलमा काम गर्ने तीन जना पुरुषले यौन दुर्व्यवहार र हत्या गरेका थिए । यी सुरक्षा बलहरूले लेखेको…

जंगलमा आगो लगाएको आरोपमा दुई जना पक्राउ

गुल्मी । गुल्मीमा आगो लगाएको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रेसुंगा गाउँपालिका–७ का ३८ वर्षीय राजकुमार पन्थी क्षत्री र ४१ वर्षीय राजु जिसी छन् । डिभिजन वन कार्यालय गुल्मीका अनुसार उनीहरुलाई स्थानीय सिस्न्यारा पातल…

गण्डकीमा खगराजलाई सघाउन राप्रपा सकारात्मक

मुख्यमन्त्री खगराज अधिकारी नियुक्तिविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएपछि गण्डकीमा अहिलेकै सरकारलाई सघाउन राप्रपा सकारात्मक देखिएको छ । सभामुखलाईसमेत गणना गर्दै मुख्यमन्त्री नियुक्त हुनु असंवैधानिक भन्दै निवर्तमान…

इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित, विजय सभालाई ओलीले सम्बोधन गर्ने

इलाम–२ मा नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई पराजित गर्दै नेम्वाङ प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् । विजयी नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गरे । दोस्रो स्थानमा…

आगलागीमा परेर चार वर्षीया बालिकाको मृत्यु

अर्घाखाँचीमा आगोमा जलेर एक बालिकाको ज्यान गएको छ। भूमिकास्थान नगरपालिका-५ असुरकोटस्थित सोमबार दिउँसो आगलागी हुँदा जलेर ४ वर्षीया अप्सरा बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरिक्षक प्रतीत सिंह…

गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी सरकार गठनविरुद्ध परेको रिट खारेज गरेको छ । योसँगै मुख्यमन्त्री खगराज अधिकारीलाई सरकार विस्तार र विश्वासको मत लिन बाटो खुलेको छ । कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले अधिकारी मुख्यमन्त्री…

बाघको आक्रमणबाट नवलपुरमा १ जना घाईते

नवलपुर । नवलपुरमा बाघको आक्रमणमा परी मध्यविन्दु ५ बाघखोर निवासी ३० बर्षीय यम नारायण महतो घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज दिउँसो पौने १ बजे मध्यविन्दु नगरपालिका ५ बाघखोरको हरियाली मध्यवर्ती सामुदायिक वनमा…

बझाङ उप निर्वाचनमा एमालेका भण्डारी बिजयी

बझाङ । बझाङ १(१) मा एमालेका दमन भण्डारी बिजयी भएका छन। भण्डारीले निकटम प्रतिश्पर्धी कांग्रेसका अभिषेक सिंहलाइ २६७ मतले पराजित गर्दै बिजयी भएका हुन। भण्डारीले ११ हजार ६१३ मत प्राप्त गर्दा सिंहले ११ हजार ३४६ मत पाएका छन। माओवादीका…

छिमेकीकाे नाबालिका छाेरी हत्या आरोपमा आमा-छोरी पक्राउ

छिमेकीकाे नाबालिका हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिराहाको सिराहा नगरपालिका १९ जरुवा लक्ष्मीनिया टोलका आमाछोरीलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको छ। स्थानीय रमेशकुमार यादवकी छोरी करिब तीन वर्षीया नाबालिका…