‘ए’ डिभिजन लिगमा आज मनाङ र संकटा भिड्दै
गत वर्षको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी र उपविजेता संकटा क्लबबीच आज ए डिभिजन लिगमा भिडन्त हुने भएको छ।आज हुने एकमात्र खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदो बाटोमा हुनेछ ।
मनाङको लागि दोस्रो स्थानमा उक्लने अवसर पनि छ । ८ खेलबाट…