अग्‍नि सापकोटाको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

सर्वोच्च अदालतले नवनिर्वाचित सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश सपना मल्ल प्रधानको इजलासले अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा मंगलबार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।…

मध्यवर्ती क्याम्पसको धनधान्याञ्चलको ३ करोड संकलन

कावासोती । मध्यवर्ती वहुमुखी क्याम्पस कावासोती १७ गोछडामा जारी धनधान्याञ्चल ज्ञान महा यज्ञको चौथो दिन सम्म ३ करोड वरावरको नगद संकलन भएको छ । गुणस्तरीय प्राविधिक शिक्षालाई प्रभावकारी वनाउनका लागि गत शनिवार देखि सुरु भएको धनधान्याञ्चल…

आन्तरिक राजस्व कार्यालय भरतपुरका कम्यप्युटर अधिकृत पक्राउ

चितवनको भरतपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कम्प्युटर अधिकृत रामकुमार अधिकारी घुससहित पक्राउ परेका छन् । विद्युतीय बीजक जारी गर्ने अनुमति पत्र बनाई दिने भनी सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अधिकारी पक्राउ…

बालमैत्री नगरपालिकामै ४६ जना बालबालिकामा कुपोषण

देवचुली (नवलपरासी) । बालमैत्री नगरपालिका पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा ४६ जना बालबालिकामा कुपोषण भएको पाइएको छ । देवचुली नगरपालिका नेपालकै दोस्रो बालमैत्री नगरपालिका हो । नगरपालिका भित्र ४ सय ८७ जना बालबालिकामा स्वास्थ्य…

धरौटीमा रिहा भइन् आस्था राउत

विमानस्थलमा सुरक्षाकर्मीसंग अभद्र ब्यवहार देखाएको आरोपमा प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्था राउत रिहा भएकी छन् । मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ४ हजार रुपैयाँ धरौटि राखि उनी रिहा भएकी हुन । सोमबार जिल्ला प्रशासन…

भैरहवा–भुमही सडकमा ट्रक दुर्घटना : मृतक तीनै जना नवलपरासीका

https://www.youtube.com/watch?v=fchJC9c5TXk रुपन्देहीमा तीन वटा ट्रक ठोक्किएर भएको दुर्घटनामा मृतक तीनै जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा नवलपरासी पाल्हीनन्दन ४ का ३० वर्षीय लालु कुर्मी, ३५ वर्षीय मोबिकन कुर्मी र ना २ ख…

प्रधानमन्त्रीले भने – एमसीसी पारित गर्नुपर्नेछ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख चयन सर्वसम्मतिले हुनु सकारात्मक र स्वागतयोग्य भएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले संविधानको…

सेन्टीभाइरसको ट्रेलर भोलि सार्वजनिक हुने

कावासोती । गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानका लागि निर्माण गरिएको चलचित्र सेन्टी भाइरसको ट्रेलर भोलि सार्वजनिक हुने भएको छ । सुबिहानी फिल्मसले निर्माण गरेको चलचित्र निक्कै प्रतिक्षा गरिएको चलचित्र भित्र पर्ने…

३ ट्रक आपसमा ठोक्किदा ३ जनाको मृत्यु

भैरहवाबाट परासीतर्फ जाँदै गरेको र परासीबाट भैरहवा आउँदै गरेका ३ ट्रक अनियंत्रित भई एकापसमा ठोक्किदा ३ जनाको घटनास्थमै ज्यान गएको छ । भैरहवा–परासी सडकमा रुपन्देहीको रोहिणी गाँउपालिकामा पर्ने छिपागढमा ३ वटा ट्रक एक आपसमा ठोक्किदा ३ जनाको…

घरमै पालेकाे कुकुरले तीन महिने शिशुकाे गुप्ताङ्ग खाइदियाे

कालिकाेट जिल्लाकाे रास्काेट नगरपालिका वडा नं ३ नवासि तीन महिने बालककाे कुकुरले गुप्ताङक खाईदिएकाे छ । डाेकामा सुतिरहेकाे वेला तीन महिनाका बालक अविनाथ दर्जिकाे अाफ्नै घरमा पालेकाे कुकुरले पुरै गुप्ताङक खाएकाे हाे । बालकि अामा संगिता…