एमसीसी राष्ट्रघाती छः परि थापा
रामकुमार श्रेष्ठ -
पोखरा, १५ माघ । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका महासचिव एवम् नेकपा क्रान्तिकारी पार्टीका स्थायी कमिटि सदस्य परि थापाले एमसीसी सम्झौता राष्ट्रघाती सम्झौता भएको बताएका छन् ।
बुधबार पोखरामा भएको देशभक्त…