धनुषाका पत्रकार आन्दोलित

नेपाल पत्रकार महासंघ धनुषा शाखाले पत्रकारहरूमाथि भएको हातपातको विरोधमा आन्दोलनका कार्यक्रम तय गर्नका लागि संघर्ष समिति गठन गरेको छ । २२ पुसमा सूचना लिन गएका पत्रकारहरूमाथि जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहकै कार्यकक्षमा…

‘केही दिन वा घन्टाभित्र डरलाग्दो विस्फोटनको खतरा’

फिलिपिन्समा सक्रिय टाल ज्वालामुखी पर्वतबाट लाभा निस्किन थालेपछि केही घन्टा वा दिनभित्र डरलाग्दो विस्फोटको खतरा रहेको अधिकारीहरूले चेतावनी दिएका छन् । टाल ज्वालामुखी राजधानी मनिलाबाट ७० किलोमिटर दक्षिणमा रहेको छ ।…

शिष्यलाई ठगेको आरोपमा शिवानन्द स्वामी पक्राउ

शिष्यलाई ठगी गरेको आरोपमा शिवानन्द स्वामी भनिने दिपक भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले सोमबार भण्डारीलाई पक्राउ गरेको हो । महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार उनले…

प्रदेश २ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

प्रदेश २ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । सोमबार दिउँसो १ बजे बस्ने भनिएको बैठक बस्दै नबसी स्थगित भएको छ । अब अर्काे सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश २ को बैठक लामो…

कावासोतीको नगर सभा हुँदै

कावासोती । नवलपुरको कावासोती नगरपालिकाकाको नगरसभा हुँदैछ । सोमबार दिउँसो २ बजेबाट हुने नगरसभामा आर्थिक ऐन र विनियोजन ऐन संशोधन गर्ने कार्यतालिका रहेको कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवालीले बताए । उनका अनुसार…

सरकार विकासको काममा लागेको छः मन्त्री चौधरी

गोपी ज्ञवाली - नवलपरासी । प्रदेश नम्बर पाँचका भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले नेकपाको बर्तमान सरकार देशको विकासमा केन्द्रीत भएको बताउनु भएको छ । प्रेस संगठन नेपाल र प्रेस चौतारी नेपालको एकता पछि बनेको प्रेस संगठन…

विप्लवका पश्चिम दाङ सेक्रेटरी पक्राउ

दाङ,पुस २८ । प्रतिवन्धित विप्वल नेतृत्वको एकजना जिल्ला नेतालाई प्रहरीले पक्राउ गरेको छ । विप्लवका जिल्ला कमिटी सदस्य तथा पश्चिम दाङका सक्रेटरी ईश्वरी पाण्डेलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पाण्डेलाई तुलसीपुर उपमहानगरपालिका…

दिलीपको परिवारलाई पाँच लाख दिने प्रदेश सरकारको घोषणा

जनकपुरधाम । प्रदेश २ सरकारले नदी उत्खननको विरोध गरेकै कारण हत्या गरिएका धनुषाको मिथिला नगरपालिका-५ का दिलीप महतोको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले दिलीपको…

एप स्टोरबाट एक दिनमै एप्पलले कमायो ४० अर्ब

प्रविधि जगतको प्रिमियम ब्राण्ड एप्पलका लागि बितेको वर्ष सन् २०१९ सुखद रह्यो । विभिन्न रिपोर्ट अनुसार एप्पलले सन् २०१९ मा हार्डवेयर तथा सफ्टवेयरको क्षेत्रमा विभिन्न कीर्तिमानहरु कायम गरेको छ । एप्पलको यो प्रगतिले नयाँ वर्ष सन् २०२० को…

चार जिल्लाका सिडियो फेरिए‚ को कहाँ पुगे ?

गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी, कारागार व्यवस्थापन विभागका निर्देश र प्रमुख अध्यागन अधिकृत परिवर्तन गरेको छ । आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै कपिलवस्तु, रौतहट, सोलुखुम्बुका प्रजिअ र रुपन्देहीका सहायक प्रजिअ परिवर्तन…