लगाउनैपर्छ टिटानसको सुई ?

चोट लाग्दा होस्, वा कुनै धारिलो हरियारले काटेमा, टिटानसको सुई लगाइन्छ । अझ खिया लागेको हतियारले चोट लागेमा टिटानसको सुई लगाउनैपर्छ भनिन्छ । हामी सोच्छौ, टिटानसको सुईले घाउमा संक्रमण हुन…

अन्तरशिक्षक भलिवल प्रतियाेगितामा शिव मावि प्रथम

कावासाेती । कावासाेतीमाे जीवन ज्याेति माविमा भएकाे कावासाेती नगर स्तरीय अन्तरशिक्षक भलिबल प्रतियाेगिताकाे उपाधि शिव माविले जितेकाे छ । पृथ्वी जयन्ती र एकता दिवसकाे अवसरमा आयाेजित भलिबल प्रतियाेगितामा समता शिक्षा निकेतनलाई पराजित गर्दै…

क्रिकेट रंगशाला निर्माण गर्न महायज्ञ लगाइदै

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पुर्याउन आगामी माघ १९ गतेदेखि २६ गतेसम्म धान्याञ्चल महायज्ञ लगाइने भएको छ । पश्चिम चितवनको रामपुरमा रङ्गशाला निर्माणाधीन रहेको छ । महायज्ञ सम्पन्न गर्न…

काठमाण्डाैंमा गाेली चल्याे

काठमाडौंको जम्बुडाँडामा गोली चलेको छ । प्रहरीको खोजी सूचीमा रहेका सिन्धुपाल्चोकका विष्णु लामालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो । महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी रमेशबहादुर सिंहका अनुसार पक्राउ गर्ने क्रममा…

दाङका सडक डिभिजन प्रमुख चा‌ैधरीलाई कालाे माेसाे र जुत्ताकाे माला

दाङमा सडक निर्माणमा ढिलासुस्ती गरेको भन्दै सडक डिभिजन कार्यालय दाङका प्रमुख जीतेन्द्र चौधरीमाथि दुर्व्यवहार गरिएको छ। चौधरीलाई सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका…

चितवनमा विपद व्यवस्थापन तालिम

सुवाेध नेपाल माडी, पुस २७ । चितवनकाे नेपाली सेना कालीबहादुर गण र चितवन जिल्लाका स्थानीय निकायसँगकाे समन्वयमा दुई दिने सामुदायिक विपद् प्रतिकिया तालिम आजबाट माडी नगरपालिकामा शुरु भएकाे छ। जसमा माडीको नगरपालिकाका प्रतयेक वडाका…

२९८औं पृथ्वी जयन्ती

बुटवल ,रूपन्देही । रूपन्देहीको बुटवलमा मौलिक जरोकिलो पार्टी प्रदेश नम्बर ५ को अधिवेशन तथा राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहीको २९८औं पृथ्वी जयन्ती कार्यक्रम एकसाथ गरिएकोछ। उक्त कार्यक्रममा प्रमुख अतिथि तथा पार्टी…

कालापानीबाट भारतीय सेना हटाउन देजमो गोरखाको माग

गोरखा । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, गोरखाले कालापानीबाट भारतीय सेना हटाउनु पर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । लिम्पियाधुरा, लिपुलेक, कालापानी सम्मको ३८५ वर्ग किलोमिटर साथै…

चोरामारामा महायज्ञ शुरु पहिलो दिन नै २ करोड संकलन

नवलपुर । पूर्व राष्ट्रपति डा. रामवरण यादवले देशमा असल सभ्यता र संस्कृति निर्माणका लागि शिक्षाको भूमिका महत्वपूर्ण हुने बताएका छन् । उनले शिक्षाको विकास विना कुनै पनि देशले प्रगति गर्न नसक्ने बताए । पूर्वी नवलपरासीको मध्यविन्दु…

१६ दिन देखि वेपत्ता एक कुखुरा व्यवसायी मृत फेला

सप्तरी जिल्लाको राजगढ गाउँपालिकाबाट १६ दिन देखि वेपत्ता एक कुखुरा व्यवासयीको शव भेटिएको छ । सो गाउँपालिका ३ निवासी ४६ बर्षिय सूर्य नारायण मण्डल विगत १६ दिन देखि वेपत्ता थिए । कुखुरा फारममै बस्दै आएका उनी गत पुस ११ गते ग्राहकबाट उधारो रकम…