दिलीपका हत्यारालाई कडा कारवाही गर्न सांसदको माग
काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खनन रोक्ने क्रममा टिपरले किचेर हत्या गरिएका धनुषाका दिलीप महतोका वास्तविक दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने माग गरेका छन् ।
राष्ट्रियसभाको आजको बैठकको विशेष…