बेबी डल बन्ने चाहानामा एक युवतिले लगाइन् १७ एसिड इनजेक्सन
हरेेक व्यक्तिमा केही न केही चीजलाई लिएर एक सनक हुन्छ । कोही महँगा कपडा लगाउने शोख राख्छन् त कोही सुन्तर देखिन अनेक हर्कत गर्छन् । तर कहिलेकाँही जब यस्तो शोख सीमा पार गर्दछ । तब हाँसी मजाकको विषय पनि बन्छ ।
बुल्गेरियामा बस्दै आएकी २२…