पीपीएल : पोखरा प्लेअफ पुग्न नपाइ पाखा
पोखरा । साविक विजेता पोखरा पल्टन यसपालि प्ले अफबाटै वञ्चित बनेको छ । पोखरा रंगशालामा जारी पोखरा प्रिमियर लिग (पीपीएल ) टी–२० क्रिकेट प्रतियोगितामा सोमबार एक्सपर्ट धनगढीसँग ५ विकेटले पराजित गर्दै पोखराले यसपालिको यात्रा टुंगाएको हो ।…