सुनवलको महल पोखरीमा होमस्टे संचालन हुने

गोपी ज्ञवाली नवलपरासी । सुनवल नगरपालिकाको एउटा मात्र पहाडी गाँउको रुपमा रहेको महलपोखरीमा होमस्टे संचाल नहुने भएको छ । सुनवल नगरपालिका वार्ड नम्बर ४ को पहाडी भागमा रहेको एक मात्र मगर समुदायको गाँउमा महलपोखरीमा नगरपालिकाको…

आज ३ घण्टा लामो खण्डग्रास सूर्यग्रहण, ग्रहणको बेला के गर्नु के नगर्ने ?

आज विहान तीन घण्टा लामो खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने भएको छ। आज बिहान ग्रहणले बिहान ८ः४२ मा स्पर्श गरी ११ः३१ समम रहने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमका अनुसार पश्चिम र…

श्रीमतीसँग छुटिए गायक रामकृष्ण ढकाल

गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलमबीच सम्बन्ध विच्छेद भएको छ । बुधवार जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच सम्बन्ध विच्छेद भएको हो । ढकाल दम्पतीले मंगलवारमात्र जिल्ला अदालतमा सम्वन्ध विच्छेदका लागि मुद्दा…

कृषि क्षेत्रलाई प्रभावकारी बनाउन कृषकहरुको अनुगमन

राम अवतार चौधरी कपिलवस्तु÷ ९ पुस । शिवराज नगर उप–प्रमुख शिवकुमारी थारुको संयोकत्वमा कपिलवस्तुको शिवराज नगरपालिका वडा नं.२ र ६ को मंगलबार अनृुगमन गरिएको छ । जिल्लाको शिवराज नगरपालिका अन्र्तगत साना सिचाँई कार्यक्रममा छनौट भएका कृषकहरुको…

सूर्य ग्रहणका कारण पश्चिम नवलपरासीको सरावलमा सार्वजनिक बिदा

पुष ९ सरावल । बिहीबार नेपाली समय अनुसार विहान ८ वजे पछि लाग्ने खण्डखग्रास सूर्यग्रहणमा सरावल गाउपलिका भित्रका शैक्षिक संस्थालाई बिदा दिईएकाे गाउपालिकाले जनाएकाे छ । गाउपालिका अनुसार अतिरिक्त मातहतमा रहेका सरकारी कार्यलय,शैक्षिक…

राष्ट्रपतिद्वारा गैरआवासीय राजदूत नियुक्त

राष्ट्रपति विद्यादेवी भन्डारीले गणतन्त्र फिलिपिन्स, मोनाको, न्युजिल्यान्ड र इटालीका लागि गैरआवासीय राजदूत नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २ सय ८२ को उपधारा १…

युवक मृत्यु प्रकरण : आफन्तद्वारा भीमदत्त र केआइसिंह राजमार्ग अवरुद्ध

डडेल्धुरा: डडेल्धुरामा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएपछि आफन्तले सुदूरपश्चिम प्रदेशका मुख्य दुई राजमार्ग अवरुद्ध पारेका छन्। मृतकका आफन्तले बुधबार भीमदत्त र केआइसिंह राजमार्ग अवरुद्ध पारेका हुन्। भीमदत्त राजमार्ग…

चार घरमा आगलागी हुँदा लाखौंको क्षति राहतको पर्खाइमा

 राप्ती सिनारी गाउपालिका वडा नम्बर १ बसेरी गाउँमा आगलागी भएको छ । शेबक राम बिक, मुना बिक, नारायण बिक लगाएतको घरमा आगलागी हुदा लाखौ बराबरको धनमाल जलेर नस्ट भएको छ । आगो लाग्नुको कारण बच्चाहरुले आगो ताप्ने क्रममा लागेको ईलाका प्रहरी…

पैदल रेक्सा चालकहरुको पेशा नै धरापमा पर्दै ः केन्द्रीय सदस्य अदै

 राम अवतार चौधरी कपिलवस्तु, ९ पुस । अखिल नेपाल ट्रेड युनियन महासंघका (अन्टुक) केन्द्रीय सदस्य केयर सिंह अदैले पैदल रेक्सा चालकहरुको पेशा नै धरापमा पर्दै गएको बताएका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघ कपिलवस्तुद्धारा चन्द्रौटामा…

जेसीजको राष्ट्रिय महाधिवेशन आजदेखि ,प्रचण्डले उद्घाटन गर्ने

चितवनको रत्ननगरमा हुने नेपाल जेसीजको ४६औँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ । पुस १२ गतेसम्म सञ्चालन हुने महाधिवेशनको उद्घाटन आज बुधबार चितवनको रत्ननगरमा हुँदैछ । जेसीजको महाधिवेशन उद्घाटनका लागि सत्तारुढ नेकपाका अध्यक्ष एवम्…