अस्ट्रेलियाको सिड्नीमा अन्धाधुन्ध चक्कु प्रहार, ६ जनाको मृत्यु
सिड्नी । अस्ट्रेलियाको सिड्नी सहरको व्यस्त सपिङ सेन्टरमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ । आक्रमणकारी पनि प्रहरीको गोलीबाट मारिएका छन् ।
पाँच जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा…