मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा.भगवान कोइराला

कात्तिक १७, २०७६ काठमाडौं : मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा.भगवान कोइराला नियुक्त भएका छन्। आज बालुवाटारमा  बसेको मन्त्री परिषद्को बैठकले प्राडा कोइरालालाई नियुक्ति गरेको हो। यसअघि काउन्सिलका अध्यक्ष प्रा.डा. धर्मकान्त…

प्रधानमन्त्रीले फेरि बोलाए मन्त्रिपरिषद् बैठक

कात्तिक १७, २०७६ काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि मन्त्रिपरिषद् बैठक बोलाएका छन्। ओलीले आइतबार बिहान शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो सेन्टरमा स्वास्थ्य जाँच गरेर फर्किएलगत्तै मन्त्रिपरिषद् बैठक बसेको थियो।…

सुनकोशी नदीमा बस खस्दा ९ जनाको मृत्यु, ४७ घाइते

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका-९ सुनकोशी नदीमा यात्रुवाहक बस खस्दा मृत्यु हुनेको संख्या ९ पुगेको छ। दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस सुनकोशी नदीमा खस्दा ९ जनाको…

सीको नेपाल भ्रमण : चर्चा बढी उपलब्धी कम

- हस्तबहादुर केसी जुन ढंगले प्रचारप्रसार गरिएको थियो कि चिनीयाँ राष्ट्रपति सी चिनपिङ नेपालको राजकीय भ्रमण गर्ने भए पछि यति धेरै ठूलो आर्थिक सहयोग , देशको विकास र र समृद्धिका लागि अरवौ,खरवौको आार्थिक अनुदान प्राप्त हुनेछ , चीनको…

तनहुँमा करेन्ट लागेर युवकको मृत्यु

दमौली । तनहुँको व्यास नगरपालिका–३ शान्तिनगरस्थित म्याग्दे गाउँपालिका–१ बाख्रेका १७ वर्षीय सन्देश सुनारको करेन्ट लागेर मृत्यु भएको छ । निर्माणाधीन घरको दोस्रो तल्लाबाट खसेर घाइते भएका सुनारको उपचारको क्रममा पोखरास्थित मणिपाल शिक्षण…

महराको थुनछेक बहस आज

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराको आजबाट थुनछेक बहस सुरु हुँदैछ । बन्द इजलासमा थुनछेक बहस हुने जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनको थुनछेक बयान पनि न्यायाधीश सुदर्शनराज…

गजल

जनक पान्डेय "प्रेमिल" बालिका बलात्कृत हुन्छे आँखा अगाडि देखिन्छ दोषी हराउँछ देखिदैन, बाकी त्यो झाडी देखिन्छ देश विकासका नारा लगाउँदै हिड्नेबाट होसियार विकास गर्छु भन्ने तिनै पुरानै गफाडी देखिन्छ सरकार ढुक्कले बस्छ…

तेस्रो पटक डायलाइसिस गर्न प्रधानमन्त्री ओली ग्राण्डीमा

तेस्रो पटक डायलाइसिस गर्न प्रधानमन्त्री केपी ओलीलाई ग्राण्डी अस्पताल लगिएको छ । बालुवटार उच्च स्रोतका अनुसार आइतबार बिहान नौ बजे प्रधानमन्त्री बालुवाटारबाट डायलासिस गर्न ग्राण्डीतर्फ प्रस्थान गरेका हुन् । प्रधानमन्त्री अस्पताल…

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठपर्व सम्पन्न

छठपर्वअन्तर्गत व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्वको समापन गरेका छन् । मूलविधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन…

जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको उपाधी सनलाईटलाई

अर्जुन अविरल - कावासाेती । सनलाईट सामाुदायिक विकास केन्द्र डण्डाकाे आयोजनामा डण्डामा भएको जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको उपाधी आयोजक सनलाईट सामाुदायिक विकास केन्द्रले उचालेको छ । फाइनल प्रतिस्पर्धामा पितौजी क्रिकेट क्लब…