इंग्ल्यान्डको न्युजिल्यान्डमाथि सहज जित

कात्तिक १६, २०७६ इंग्ल्यान्डको न्युजिल्यान्डमाथि सहज जित टी-२० सिरिजको पहिलो खेलमा इंग्ल्इान्डले न्युजिल्यान्डलाई ७ विकेटले पराजित गरेको छ। जितसँगै न्युजिल्यान्डले ५ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ। टस हारेर पहिलो ब्याटिङ…

डोटी बस दुर्घटनाका ९ जना घाइते हेलिकोप्टरमार्फत काठमाडौँ लगियो

कात्तिक १६, २०७६ डडेल्धुरा : डोटीमा शनिबार बिहान भएको बस दुर्घटनाका नौं जना घाइतेलाई काठमाडौँ लगिएको छ। यहाँ उपचार सम्भव नभएपछि नौं जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको हो। काठमाडौँ रिफर हुनेमा नेपाली…

छोराको कुटपिटबाट आमाको हत्या

कात्तिक १६, २०७६ कपिलवस्तु : कपिलवस्तु नगरपालिकामा छोराले  कुटपिट गरी आमाको हत्या गरेका छन्। कपिलवस्तु–८ पश्चिम दोहनीका सुरेन्द्र कुर्मीले कुटपिट गरी आमा ५५ वर्षीया फूलमतीको हत्या गरेका हुन्। सुरेन्द्रले मादकपदार्थ सेवन गरी शनिबार…

हात्ती धपाउने विद्युतीय धरापमा परी मामा-भान्जाको मृत्यु

कात्तिक १६, २०७६ भद्रपुर (झापा) : जङ्गली हात्ती धपाउन जडान गरिएको विद्युतीय धरापमा परी मामा भान्जाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–४ का १८ वर्षीय अभिनाश राई र भोजपुर जिल्ला साल्पाचुली गाउँपालिका–५ का करिब ३५…

दिल्लीमा अत्यधिक वायू प्रदुषण, सबै विद्यालय बन्द

भारतको राजधानी दिल्लीमा प्रदुषणको स्तर बढेपछि त्यहाँको सरकारले पब्लिक हेल्थ इमरजेन्सी घोषणा गरेको छ । केजरीवाल सरकारले दिल्लीका सबै विद्यालय नोभेम्बर पाँच सम्मका लागि बन्द गर्ने घोषणा गरेको छ । यसअघि दिल्लीका विद्यालयहरुमा प्रदूषणबाट…

कपिलवस्तुमा लगाइएको कर्फ्यु हट्यो, जनजीवन सामान्य बन्दै

विहीबार विहान ११ बजेदेखि लगाइएको कफर्यु कृष्णनगरमा शनिबार विहान ६ बजेदेखि हटेको छ । जिल्ला प्रशासनले शनिबार विहानै कफर्यु हटेको जानकारी दिएको हो । लक्ष्मी पूजाको मूर्ति बिर्सजनलाई लिएर उत्पन्न हिंसा रोक्न कृष्णनगरमा प्रशासनले कर्फयु…

आज छठको मुख्य दिन, श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदै

शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ। आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वअन्तर्गत व्रतालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिएर दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता, फूल हालेर…

उखु किसानले डेढ अर्ब भुक्तान पाएनन

उखु क्रसिङ सकिएको सात महिना भइसक्दा समेत किसानले सरकारबाट पाउनुपर्ने अनुदान अझै पाएका छैनन् । सरकारले प्रोत्साहनस्वरूप छुट्याएको अनुदान किसानले नपाएका हुन् । सरकारले उखु किसानलाई उत्पादन परिमाणका आधारमा २०५० सालदेखि नै अनुदान दिँदै…

जुवाखालबाट प्रधानमन्त्री ओलीको एडीसी सहित ८ जना पक्राउ

काठमाडौं । नेपाली सेनाका सेनानी (मेजर) राजेन्द्र शाहीसहित ८ जना जुवाखालबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर टेकुले पक्राउ गरेका मेजर शाहीले आफु प्रधानमन्त्री केपी शर्मा ओलीको एडीसी भएको प्रहरी सामु बयान दिएका छन् । प्रहरी…

नारायणी नदी किनारमा ‘नारायणी महोत्सव २०७६’ सुरु

नारायणी नदी किनारमा शुक्रबारदेखि ‘नारायणी महोत्सव २०७६’ सुरु भएको छ । रेविका बाल प्रतिष्ठानको आयोजनामा भएको महोत्सवको उद्घाटन व्यवस्थापिका संसदको कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले गरे । महोत्सवको उद्घाटन…