दशै तिहारमा नवलपुरमा ६१ जना जुवाडे पक्राउ, ९ लाख बढी बरामद
रामकुमार श्रेष्ठ -
नवलपुर । दशैं र तिहारको अवधिमा नवलपुर प्रहरीले पाँच स्थानबाट ६१ जना जुवाडेलाई पक्राउ गरेको छ। प्रहरीले उनीहरुको साथबाट ९ लाख बढी नगद समेत बरामद गरेको छ।
देशभर प्रहरीले दशैं तिहार लक्षित गरी जुवाडे पक्राउ गर्ने…