अर्घाखाँचीमा जिप दुर्घटना तीनको घटनास्थलमै मृत्यु
अर्घाखाँची : अर्घाखाँचीको नरपानी रातामाटामा जिप दुर्घटना हुँदा तीनको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परि चालकसहित ६ जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा दाङ जिल्ला लमही नगरपालिका-५ आदर्शटोल मिलनचोकका ५१ वर्षीय घनश्याम खनाल र…