नवलपरासीमा बालिका बलात्कारकाे आराेपमा पक्राउ
शाेभा जिसी -
कावासोती । नवलपरासीमा १७ बर्षीया बालिका बलात्कारकाे आराेपमा एक जना पक्राउ परेका छन्।
प्रहरीले बलात्कारकाे आराेपमा नवलपरासीकाे हुप्सेकोट गाउँपालिका – २ का १८ वर्षीय सुनिल ढेगा मगरलाई पक्राउ गरेकाे हाे ।
ढेगाले बालिकालाई…