आज नवरात्रको सातौँ दिन : कालरात्रिको आराधना, आजै भित्र्याइँदैछ फूलपाती
काठमाडौं : नवरात्रको सातौँ दिन अर्थात् मंगलबार महासप्तमी। नवदुर्गामध्येकी कालरात्रि देवीको पूजा आराधना गरिँदै छ। नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुरूप नवरात्रको सातौँ दिन नवदुर्गाको सातौँ रूप…