कावासोतीबाट १७ बोरा युरिया मल बरामद

यमबहादुर सोमै मगर कावासोती । नवलपुर प्रहरीले १७ बोरा अवैध मल बराबद गरेको छ । बुटवलबाट नारायणगढ आउँदै गरेको ना ५ ख ८२०४ नम्बरको बसमा लुकाइछिपाई अवैध रुपमा ल्याएको १७ बोरा युरिया मल बरामद गरेको हो । प्रहरीले कावासोती १६ डण्डाबाट उक्त…

युनाइटेड गोल्डकपः वुद्धचोक स्पोर्टस क्लवसँग आयोजक निलो पराजित

दिपेन्द्र रेग्मी कावासोती । युनाईटेड युवा क्लवको आयोजनामा जारी युनाईटेड गोल्डकपको बुधबारको खेलमा वुद्धचोक स्पोर्टस क्लव १६ नम्वर विजयी भएको छ । नवलपुरको हुप्सेकोट ३ गिरुवारीमा रहेको सरस्वती सँस्कृत तथा साधारण उच्च मा.वि.को प्राङ्गणमा…

पाल्पामा ट्युसन पढ्न गएका ८ जना विद्यार्थी बेहोस, एकजनाको मृत्यु

पाल्पा : पाल्पामा ट्युशन पढ्न विद्यालयमा जाँदै गरेकी एकजना छात्राको बेहोस भएर मृत्यु भएको छ। मृत्यु हुनेमा रम्भा गाउँपालिका–५ ताहुँस्थित रम्भा माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्रा कमला फाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका…

अखिल क्रान्तिकारी शैक्षिक माफिया बिरुद्ध ‘सडकको बाघ’ भएर प्रस्तुत हुन्छः अध्यक्ष गजुरेल

नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले शैक्षिक माफिया, दलाल बिरुद्धमा सडक बाघ भएर क्रान्तिकारी विद्यार्थी संगठन प्रस्तुत हुने बताउनुभएको छ । अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेश समितिले…

ट्रायल परीक्षा पास गराइदिने भन्दै रकम लिने दुईजना पक्राउ

सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल परीक्षा पास गराइदिने भन्दै सर्वसाधारणसँग रकम असुल्ने दुई जना जनकपुरधामबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका ११ बस्ने २५ वर्षीय जितेन्द्र यादव र महोत्तरीको महोत्तरी…

राजपा विवाद सतहमा, संयोजकले बोलाएको बैठक महासचिवलाई अमान्य

काठमाडौं : राष्ट्रिय जनता पार्टी राजपाका अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले एकलौटी ढंगले पार्टी चलाउन खोजेको भन्दै पार्टी भित्रकै शीर्ष नेताहरुले असन्तुष्टि जनाएका छन्। राजपाका महासचिव केशव झाले अध्यक्ष मण्डलका संयोजक यादवले आउँदो…

प्रधानन्यायाधीशको तलब ८७ हजार, न्यायसेवामा कसको तलव कति ?

सरकारले न्याय सेवातर्फका पदाधिकारीसहित विभिन्न सवैधानिक निकायका पदाधिकारीको नयाँ तलवमान तोकेको छ । न्याय सेवाका पदाधिकारीहरुको नयाँ तलवमान मन्त्रिपरिषदको भदौ ४ गतेको वैठकले अनुमोदन गरेको छ । अर्थ मन्त्रालयका अनुसार प्रधानन्यायाधीशसहित…

पुडासैनी आत्महत्या प्रकरण : अदालतले उठाएको ४ प्रश्न

१० भदौ, काठमाडौं । पूर्वसहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ गरेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने ५ लाख धरौटीमा छुटे । अर्का…

घुस लिएको अभियोगमा मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्बा हरिनारायण उपाध्याय र लेखापढी व्यवसायी हीरामणि निरौलाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । कार्यालय समयमा सेवाग्राहीको भीडभाड बढी हुने भनी लेखापढी…

साफ यू–१५ फुटबल ; नेपाल विजयी

काठमाडौँ, १० भदौ भारतमा जारी पाचौँ संस्करणको साफ यू–१५ (पन्ध्र वर्षमुनि) पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले साविक विजेता बङ्गलादेशलाई पराजित गरेको छ । भारतको कल्याणी रङ्गशालामा आज भएको खेलमा नेपालले बङ्गलादेशलाई ४–१ गोलले हराएको…