फलाम खानीको अन्तिम नमुना परीक्षणका लागि चिन पठाइयो
रामकुमार श्रेष्ठ
कावासोती। नेपालकै ठूलो फलाम खानीको रुपमा भेटिएको नवलपरासीको धौवादीको फलाम खानीबाट उत्पादन परीक्षणका लागि अन्तिम नमुना चिन पठाइएको छ ।
नेपालमै फलाम प्रशोधन एवं उत्पादनका लागि अन्तिम नमुना परीक्षण चिन पठाइएको हो । यस…