बिर्तामोड नगरपालिकाको वडा कार्यालयमा बम विस्फोट

झापाको विर्तामोड नगरपालिका वडा नम्बर ७, ८ र ९ को संयुक्त कार्यालयमा बम विष्फोट भएको छ । तीनवटै वडाको कार्यालय रहेको गरामनीस्थित एक भवनमा सोमबार बिहान साढे चार बजेतिर ठूलो आवाजका साथ बम विष्फोट भएको हो । विष्फोटबाट वडा कार्यालय रहेको…

भानु तिम्रो सम्झनामाः सङ्क्षिप्त दृष्टिकोण

मैले गंगा लिगलका सिर्जनाहरू मध्ये करिव एक दर्जन कृतिहरू पढीसकें । अहिले मेरो हातमा ‘भानु तिम्रो संझनामा’ कवितासङ्ग्रह छ। साहित्यिक लेखनमा कहिल्यै नथाक्ने लिगलजीलाई फेसबुकमा पनि निरन्तर कविता पस्केको अध्ययन गर्न पाइन्छ । उनको साहित्यिक…

विप्लवका किसान जिल्ला अध्यक्ष कंडेल नेकपा प्रवेश

अर्जुन अविरल विप्लवका पूर्व किसान माेर्चाका अध्यक्ष नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) मा प्रवेश विप्लप नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल किसान संघका पूर्व अध्यक्ष काशीराम कंडेल नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) मा…

चिकित्सकले लापरवाही गरेको भन्दै पूर्वसभासदले अस्पतालमै छाडिन् बच्चा

पत्रपत्रिका पूर्वसभासद् गायत्री साह दम्पतीले मेडिसिटी अस्पताल भैंसेपाटीका चिकित्सकको लापरवाहीले आफ्नो बच्चामा डाउन सिन्ड्रोम (जीउ नचल्ने) समस्या देखिएको भन्दै बच्चा लिन अस्वीकार गरेका हुन् । अन्नपूर्णका अनुसार, अस्पतालमा शिशु…

भारत तीर्थयात्रा गएका कावासोतीका चौधरी १० दिनदेखि वेपत्ता

नवलपरासी, २७ श्रावण । भारतको तीर्थ यात्रा गएका नवलपरासीको कावासोती नगरपालिका ३ निवासी ७० बर्षीय धनिराम चौधरी १० दिनदेखि वेपत्ता भएका छन् । भारतको विहार घर भई हाल पोखरा बस्दै आएका मन्नुलाल शाहले नेपाली जेष्ठनागरिकहरुलाई प्रतिव्यक्ति १२…

आज बकर इद मनाइँदै, प्रदेश २ र ५ मा सार्वजनिक बिदा

मुस्लिम धर्माबलम्बीले आफ्नो चाड बकर इद आज मनाउँदै छन् । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । ३ दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुस्लिम महिना जुल…

बैद्य समूहद्वारा मंसिर १४ को उपनिर्वाचन बहिष्कारको घोषणा

साउन २६-  मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)  ले आगामी मंसिर १४ गते गर्ने भनिएको उपनिर्वाचन बहिस्कार गर्ने घोषणा गरेको छ । साउन २१ देखि २३ गतेसम्म बसेको पोलिटब्युरोको बैठकले उपनिर्वाचन बहिस्कार गर्ने…

चितवनमा अनौठो घटना:- अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि अस्पताल फर्काइयो

साउन २६ – देवघाटमा अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि पुनः अस्पतालमा फर्काइएको छ । सँगै मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई उत्खनन गरी प्रहरीले परीक्षणका लागि भरतपुर अस्पताल ल्याएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनले दिएको…

महेसपुर मुल भन्सारमा १३ करोड राजस्व जम्मा

परासी । पश्चिम नवलपरासीको महेसपुर भन्सार कार्यालयले एक बर्षमा करिब १३ करोड राजस्व संकलन गरेको छ । आर्थिक बर्ष २०७५/०७६ को कुल राजस्व १२ करोड ९६ लाख २४ हजार ५१९ रुपैया रहेको महेसपुर भन्सार कार्यालयले जनाएको छ । भैरहवाँ भन्सार…

कांग्रेसको निर्देशिका सर्वसम्मतिले पारित

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पार्टीको निर्देशिका पनि पारित गरेको छ। कांग्रेसको आइतबार बसेको केन्द्रीय कार्य समिति बैठकले पार्टीको विभिन्न तहको कार्य समिति समायोजन गर्ने गरी पार्टीको निर्देशिका सर्वसम्मतिले पारित…