आज जनै पूर्णिमा मनाइँदै

साउन शुक्ल पूर्णिमाका दिन आज चूडाकर्म गरेका तागाधारीले मन्त्रणा गरिएको नयाँ जनै फर्ने र अन्यले नाडीमा रक्षावन्धन बाँध्दैछन् । तराई क्षेत्रमा दिदी बहिनीले दाजुभाइलाई ‘राखी’ बाँधेर यो पर्व मनाउँदैछन् । जनैको छ शिखालाई ज्ञान, कर्म…

नवलपरासीको अरुणखोलामा अझै डाइभर्सन बन्न सकेन, टिप्परको लिगबाट सवारी पास, खोलामा ठूलो पानी आएर…

नवलपरासी । पूर्वी नवलपरासीको अरुणखोलामा रहेको अरुणखोला पुल ट्रकको ठक्करका कारण पुल भासिएपछि अवरोध भएको सडक खुलाउन अझै डाइभर्सन बन्न सकेको छैन । तत्कालका लागि बुधबारबाट नै खोलामा टिप्पर हिड्ने बाटोबाट ठूला सवारी साधन पास भएको भए पनि…

चितवन प्रहरी प्रमुखले भने : रविलाई पक्राउ गरी कारवाही अघि बढाउँछौं

काठमाडौं : चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेविरुद्ध कारवाही प्रक्रिया अघि बढेको बताएका छन्। पत्रकार पुडासैनीको शव भरतपुरस्थित एक होटलमा गत २० गते फेला…

नवलपुर जिल्लामा चैत्रबाट राष्ट्रिय परिचय पत्र वितरणका लागि लगत संकलन हुने

रामकुमार श्रेष्ठ कावासोती । पूर्वी नवलपरासीमा चैत्र महिनाबाट राष्ट्रिय परिचय पत्र वितरणका लागि तथ्यांक संकलन गरिने भएको छ । राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभाग सूचना शाखाका निर्देशक सुभाष ढकालका अनुसार नवलपुरमा जिल्ला…

कर्णालीका मुख्यमन्त्रीलाई लक्षित गरि वम विस्फाेट

कालिकाेट जिल्लामा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई लक्षित गरि बुधबार वम विस्फाेट गरिएकाेे छ । कालीकाेटकाे पचालझरना गाउपालिकाकाे विशेष गाउसभा उद्घाटन गर्न अाई पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द बहादुर शाहीलाई लक्षित गरी…

नारायणगढमा कपडा बैंक सञ्चालन

शोभा जिसी चितवन । चितवनको नारायणगढमा कपडा बैंक सञ्चालनमा आएको छ । प्लस बैंक (कपडा बैंक) नयाँ कपडा लगाउन नसक्नेहरुका लागि सहयोग गर्न सञ्चालनमा ल्याइएको हो । ‘बैंकले असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई मौसमअनुसार…

सहमति जुट्न नसक्दा नेकपा सचिवालय बैठक फेरि स्थगित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक फेरि स्थगित भएको छ । स्कुल विभागमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच कुराकानी नमिल्दा बुधबार दिउँसो ३ बजे बस्ने भनिएको बस्न नसकेको हो ।…

नवलपरासीको अरुणखोलामा ट्रकले ठक्कर दिंदा पुल भासियो; राजमार्गको ठूला सवारी साधन आवतजावतमा अवरोध

रामकुमार श्रेष्ठ नवलपरासी, २९ श्रावण । पूर्वी नवलपरासीको अरुणखोलामा रहेको अरुणखोला पुल ट्रकको ठक्करका कारण भासिएको छ । पुल भासिएका कारण ठूला सवारी साधन आवतजातवमा रोकिएको छ भने साना सवारी साधनमा मात्र आवतजावत गर्न दिइएको छ । बुधबार विहान…

झापामा विप्लवका १७ कार्यकर्ता पक्राउ

साउन २८-  झापामा प्रहरीले नेत्रविक्रम चन्द समूहका १७ कार्यकर्ता पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट सो समूहका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार…

प्रतिनिधिसभा सदस्य डा. यादवद्वारा राजिनामा, स्वीकृत हुन बाँकी

काठमाडौं । प्रतिनिधिसभाका सांसद डा. सूर्यनारायण यादवले पदबाट राजीनामा दिएका छन् । सप्तरी १ बाट निर्वाचित उनले सभामुख कृष्णबहादुर महरालाई सोमबार राजीनामापत्र बुझाएको सभामुखको सचिवालयले जनाएको छ । यादव सप्तरीमा नाम चलेका…