नवलपरासीमा नारायणी नदीमा महिलाको शव फेला

कावासोती । पूर्वी नवलपरासीको देवचुली नगरपालिका १ केउरानी स्थित नारायणी नदी किनारमा एक जनाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय रजहरका अनुसार अन्दाजी ४० बर्षकी महिलाको शव फेला परेको हो । महिलाको शव पोष्टपाटर्मका लागि…

वीरेन्द्र र परिवारको सम्पत्ति दुरुपयोग

काठमाडौं : पूर्वराजा वीरेन्द्र र उनको परिवारका नामको २१ हजार ५६३ रोपनी जग्गा नेपाल ट्रस्टमा आएको छ। ती जग्गा सदुपयोग हुन नसक्दा बेवारिसे बनेको छ। काठमाडौंको चार हजार ४३८ रोपनी ९ आना र धादिङको १५ हजार १०१ रोपनी ११ आना २ पैसा १ दाम ट्रस्टको…

एक बर्षमा २४ लाख ४२ हजार राजश्व संकलन

दीपक भट्ट (डिआर भट्ट) डडेल्धुरा । जिल्ला ट्राफिक कार्यालय डडेल्धुराले गत आर्थिक बर्ष भरिमा २४ लाख ४२ हजार राजश्व संकलन गरेको छ । ट्राफिक नियम पालना नगर्ने ३९२१ सवारी साधन कारवाहिमा सो रकम संकलन भएको ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका…

डा. केसीले पढाउने कलेजमै चिकित्सा शिक्षा ऐन विपरीत शूल्कबृद्धि : निर्णय सार्वजनिक नहुँदै स‌ंसदीय…

काठमाडौं- चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जले स्नातक तहका शैक्षिक कार्यक्रममा पाँच प्रतिशत शुल्क वृद्धि गरेको छ।त्रिभूवन विश्वविद्यालय अन्तर्गत सञ्चालित संस्थानले एमबिबिएस र बिडिएससहित अन्य ११ विभिन्न विषयको अध्यापनमा शुल्क वृद्धि…

प्रधानाध्यापकको कुटाइबाट विद्यार्थीको दाँत झर्‍यो

बाग्लुङ : विद्यालयका प्रधानाध्यापकको पिटाइबाट एक छात्र घाइते भएका छन्। बाग्लुङ नगरपालिका–१४ नारायणस्थास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण गौतमको कुटपिटले कक्षा १० का विद्यार्थी १६ वर्षीय कुशल पौडेल घाइते भएका हुन्। पौडेलको…

दाङमा एउटै सर्पले टाकेर एकै घरका दिदी बहिनीको मृत्यु

दाङ, साउन २४ । दाङमा एउटै सर्पले टाकेर एकै घरका दुई दिदी बहिनीको मृत्यु भएको छ । जिल्लाको राजपुर गाउँपालिका वडा नं. ७ भौवा नाका निवासी १० बर्षीया सुजु सार्की र उनकी १३ बर्षीया दिदी कस्मिरा सार्कीको एउटै सर्पले टाकेर मृत्यु भएको छ । उनीहरु…

आवश्यकता अनुसार हतियार उठाउने छौंः सुवेदी

नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य एवम् प्रदेश ४ का इन्चार्ज एवम् सेक्रेटरी चन्द्रहरि सुवेदीको जन्म २०१६ माघ २० गते भएको हो । चितवनको विरेन्द्र क्याम्पसमा आइएमा अध्ययनरत रहेको बेला २०३६ बैशाख २ गते चौथो सेमेस्टरको परीक्षा…

त्रिशूलीमा बस खस्यो, ३ जनाकाे मृत्यु, १४ को उद्दार

काठमाडौं : सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस शुक्रबार बिहान त्रिशुली नदीमा खस्दा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुने तीन जना पुरुष रहेको र उनीहरुको परिचय नखुलेको धादिङका प्रहरी प्रमुख एसपी राजकुमार वैदवारले जानकारी दिए। उनका अनुसार १४…

उत्पादन परीक्षणका लागि धौवादी फलाम खानीको अन्तिम नमुना चिन पठाईदै

गोपी ज्ञवाली नवलपरासी, २४ साउन । नेपाल मै फलाम प्रशोधन एवं उत्पादनका लागि नवलपरासीको धौवादीमा फेला परेको फलामखानीको उत्पादन परीक्षणका लागि अन्तिम नमुना चीन पठाउने तयारी भई रहेको छ । वर्तमान सरकारको यस बर्षको नीति तथा कार्यक्रममा…

डडेल्धुरामा सवारी दुर्घटनामा एक बर्षमा ३५ जनाको मृत्यु

दिपकराज भट्ट (डिआर भट्ट) – सवारी दुर्घटनामा परि गत आर्थिक बर्षमा डडेल्धुरामा ३५ जनाको मृत्यु भएको छ । भने १२९ जना अङ्गभङ्घ भएकाछन । डडेल्धुरामा १६ ओटा सवारी दुर्घटनामा परि २७ पुरुष र ८ महिलाको ज्यान नै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय…