नेपालका लागि ठूलो झड्का, कतारसँग नेपाल ४ विकेटले पराजित
एसिया छनोटको पहिलो खेलमै कतारसँग पराजित भएपछि दोस्रोपल्ट ट्वान्टी२० विश्वकप खेल्ने लक्ष्यमा रहेको नेपालका लागि ठूलो झड्का लागेको छ । तर, नेपाल प्रतियोगिताबाटै बाहिरीसकेको भने छैन ।
सिंगापुरमा भएको प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा…