लमजुङ र बाग्लुङमा खोलाले बगाएर ९ जनाको मृत्यु

लमजुङको दोर्दीखाेलामा आएको बाढी र पहिरोमा परी ८ जनाको मृत्यु भएको छ । दोर्दी गाउँपालिकामा आएको बाढीले बगाएर ८ जनाको मृत्यु भएको हो । मृतकमध्ये २ जनाको शव दोर्दी गाउँपालिका–४ नौंथरमा भेटिएको छ भने अन्य शव माथिल्लो दोर्दी जलविद्युत आयोजना…

नक्कली नोटसहित चितवनका न्यौपाने प्रक्राउ

साउन ८ -एक हजारको नक्कली नोटसहित चितवनका एक जना पुरुष बारामा प्रक्राउ परेका छन् । प्रक्राउ पर्नेमा राप्ती नगरपालिका–८ बीरेन्द्रनगर बस्ने ३७ वर्षीय पर्शुराम न्यौपाने रहेका छन् । मंगलबार राती आदर्शको तवाल गाउँपालिका ५ रुपौलियामा रहेको…

मालपोत कार्यालय नवलपरासीमा तालाबन्दी गरी सेवाग्राही उत्रिए सडकमा

परासी, साउन ८ । पश्चिम नवलपरासीको भूमिसुधार तथा मालपोत कार्यालय परासीले सेवाग्राहीको काममा ध्यान नदिएको भन्दै सर्वसाधारण सडकमा उत्रिएका छन् । एउटा कामका लागि १५–२० दिन धाउँदासमेत काम नभएको भन्दै आक्रोशित बनेका सेवाग्राहीहरुले बुधबार मालपोत…

दमकमा ‘ग्याङ फाइट’, एकको मृत्यु, दुई घाइते

दमक : झापाको दमकमा बुधबार दिउँसो दुई समूहबीच झगडा हुदाँ एकजना युवाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन्। झडपका क्रममा धारिलो हतियार प्रहारबाट दमक-२ का मानबहादुर सुब्बाको १९ वर्षीय छोरा विक्रम लिम्बूको ज्यान गएको हो। दमक-१…

पृथ्वीचन्द्र अस्पतालले शुरु गर्यो एम्बुलेन्स र भिडियो एक्सरे सेवा

परासी । पश्चिम नवलपरासीको सदरमुकाम परासी बजारमा रहेको जिल्ला अस्पताल पृथ्वी चन्द्र अस्पतालमा अस्पताल आफैले एम्बुलेन्स सेवा शुरु गरेको छ । त्यसैगरी भिडियो एक्सेर सेवा पनि शुरु गरेको अस्पतालले जनाएको छ । एम्बुलेन्स सेवा र एक्सरे सवाको प्रदेश…

रुपन्देहीको ढवाहमा बाढीले घर बगायो

अविरल वर्षापछि आएको बाढीले रुपन्देहीको ढवाहमा एउटा घर बगाएको छ । ढवाह वडा न १२ पिस पार्क नजिकै रहेको दिपक वि क को घर रति १ बजे सतगरी खोलामा आएको बाढीले बगाएको हो। बाढीको संभावनालाई मध्यनजर गर्दै हिज त्यस वारी परि शसस्त्र प्रहरी,…

कावासोती, डण्डा, गिरुवारी आसपास बाढी आउन सक्ने भन्दै सतर्क रहन आग्रह

कावासोती । मौषम पूर्वानुमान महाशाखाले नवलपुर जिल्लाको कावासोती, डण्डा र गिरुवारी लगायतका आसपासको क्षेत्रमा बाढी आउन सक्ने भन्दै सावधानी अपनाउन सुचना जारी गरेको छ । मौषम पूर्वानुमान महाशाखाद्वारा मोवाइल एस् एम् एस् मार्फत सतर्क रहन आग्रह…

नेपालद्वारा मलेसिया ७ विकेटले पराजित: जितसँगै नेपाल उपाधि होडमा फर्किएको

आईसीसी ट्वान्टी२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले महत्वपूर्ण जित हासिल गरेको छ । मलेसियालाई ७ विकेटले पराजित गरेपछि नेपाल उपाधि होडमा फर्किएको छ मलेसियाले पेश गरेको ८४ रनको लक्ष्य नेपालले ३ विकेटको क्षतिमा ८ ओभरमै पूरा…

बाउन्न घोला सिमसार क्षेत्रमा पानी जम्मा हुन थाल्यो

नवलपरासी साउन ७ सँसारकोट हरियाली सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा बर्दघाट नगरपालिकाले निर्माण गरेको कृत्रिम सिमसार क्षेत्रमा पानी जम्मा हुन थालेको छ । बर्दघाट नगरपालिकाको वडा नम्बर १० मा पर्ने सामुदायिक वन क्षेत्रको करिव १०…

लागु औषध सहित २ जना पक्राउ

‍‍‍श्रावण ०७ जनकपूरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले मंगलवार धलक्ष्मिनीया गाउँपालिका वडा नं. १ सिगंरगोडा बाट लागू औषध गांजा सहित दुइ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता सहायक प्रहरि ऊपरिक्षक रामेस्वर खनालले…