दिल्लीमा नेपाली बालिकाको बलात्कार प्रयासपछि हत्या
निमेन्द्र शाही
बाजुरा ७ साउन । बाजुरा घर भएकी एक बालिकाको भारतको दिल्लीमा बलात्कार प्रयासपछि हत्या भएको छ। भारतको पूर्वी दिल्लीको सक्कपुरमा ९ वर्षीया लक्ष्मी चदाराको बलात्कारको प्रयासपछि हत्या भएको भारतस्थित नेपाली राजदूताबासले जनाएको…