आफै प्याड बनाउन सिक्दै देवचुलीका महिलाहरु
राजु चापागाई,
देवचुली, ५ साउन ।
नवलपुरको देवचुलीमा महिनावारी सरसफाइ तथा सेनेटरी प्याड निर्माण तालिम प्रदान गरिएको छ ।
दीगो खानेपानी तथा क्षमता अभिवृद्धि परियोजना (नापा वास) को आयोजनामा देवचुली नगरपालिकाका वडा ६ देखि ९ का महिला स्वास्थ्य…