नेपालमा बसी अनलाइनमार्फत ठगी गर्ने ३ जना चिनियाँ नागरिक पक्राउ, ठूलो मात्रामा उपकरण बरामद

नेपालमा बसेर अनलाइन मार्फत नेपाली नागरिकलाई नै ठगि गर्ने ३ जना चिनिया नागरिकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । वीरगन्ज महानगरपालिका १५ लक्ष्मणवामा अबैध तरिकाले अनलाइन मार्फत ठगी गर्ने क्रममा शनिबार पक्राउ परेका गिरोहलाई…

कास्कीमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु, १० घाइते

कास्कीमा आज भएको जिप दुर्घटनामा मृत्यु भएका दुुईजनाको पहिचान खुलेको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका– २३ पामे कार्कीतगराका ५५ वर्षीय लक्ष्मण सुनार र पामे ठूलाखेतका ५२ वर्षीय जयराम सुनार छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका…

बढायो पेट्रोलको मूल्य

नेपाल आयल निगम लिमिटेडले पेट्रोलको मूल्यमा वृद्धि गरेको छ । आइतबार रातिबाट लागू हुने गरी प्रतिलिटर चार रुपैयाँ मूल्य बढाइएको हो । अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत् राखिएको छ । मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोलको…

नवलपरासीमा अवैध उत्खनन गर्ने ५ वटा ट्याक्टर नियन्त्रणमा

रामकुमार श्रेष्ठ – नवलपरासी । पश्चिम नवलपरासीमा अवैध उत्खनन गर्ने ५ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सुनवलका अनुसार सुनवल नगरपालिका ४ स्थित तुरिया खोला र सुनवल ११ स्थित धुर्कोट खोलाबाट ५ वटा…

पोखरा–मुग्लिन सडक निर्माण सुस्त गतिमा

पोखरा । पर्यटकीय राजधानी पोखरा प्रवेश गर्ने पोखरा–मुग्लिन सडक विस्तार र स्तरोन्नतिको काममा ढिलाइ हुँदा पर्यटक र सर्वसाधारण दुई वर्षदेखि सास्ती भोग्न बाध्य छन् । घाम लाग्दा धुलो र पानी पर्दा हिलोको समस्याबाट यात्रु हैरान भएका छन् ।…

हर्क साम्पाङ–अर्थमन्त्री भेटघाट, अर्थमन्त्रीले भनेतपार्ईंको अभियानलाई साथ दिन्छु

काठमाडौं : अर्थमन्त्री वर्षमान पुन अनन्तले धरानबासीलाई पिउने पानीको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताएका छन्। आइतबार बधाई दिन मन्त्रालय आएका धरानका मेयर हर्क साम्पाङ राईसँग मन्त्री पुनले धरानको खानेपानी समस्याबारे आफू जानकार रहेको…

गुल्मीमा तीन जनाको शव खोलामा फेला

प्रेम सुनार – गुल्मी, चैत्र १७ । गुल्मीमा ३ जनाको शव खोलामा फेला परेको छ । एक जना खोल्सामा र दुई जना बडिगाडखोलामा गरी तीन जनाको शव फेला परेको छ । बडिगाड खोलमा डुबेको अबस्थामा दुई जनाको शव फेला परेको छ । गुल्मीमा जिल्लाको…

शारिरीक सम्बन्ध नराख्ने श्रीमानविरुद्ध श्रीमतीले दिइन् उजुरी

काठमाडौं : भारतको विहार राज्यको मुजफ्फरपुरमा एक महिलाले शारिरीक सम्बन्ध नराखेको भन्दै श्रीमानविरुद्ध प्रहरीमा उजरी दिएकी छन्। प्रहरीले श्रीमानसहित ६ जनाविरुद्ध उजुरी दर्ता गरेको छ। र, प्रहरीले यस विषयमा अनुसन्धान थालेको छ। पीडित…