यी हुन् अष्ट्रेलियामा विद्यार्थी भिसामा गरिएका ६ परिवर्तन
अष्ट्रेलियन सरकारले ११ डिसेम्बर २०२३ मा नयाँ आप्रवासन नीति सार्वजनिक गरेको थियो। नयाँ नीतिहरू सम्बन्धमा एउटा घोषणा ११ डिसेम्बर, २०२३ मा गरिएको थियो। अब नयाँ नियम २४ मार्च २०२४ पछि पेश गरिने भिसा आवेदनहरूमा लागू हुनेछ। जीएस नीति अन्तर्गत…