निगमको ट्यांकरबाट डिजेल चोरी, दुईजना पक्राउ

नेपाल आयल निगमको मधेश प्रादेशिक कार्यालय, अमलेखगन्जबाट काठमाडौंको थानकोटस्थित बागमती प्रादेशिक कार्यालयमा डिजेल लिएर जाँदै गरेको ट्यांकरबाट डिजेल चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार दिउँसो हेटौँडा उपमहानगरपालिका– ९…

दाँत स्वस्थ राख्ने केही उपाय

दाँतको स्याहार नगर्दा यसमा धेरै समस्या देखिन्छन् । राम्रोसँग दाँत सफा नगर्दा यसमा खानेकुरा अड्किन्छ र किरा लाग्न सक्छ । दाँत सफा नहुँदा कमजोर हुने, टुक्रिने, सानै उमेरमा दाँत निस्कनेलगायत समस्या देखा पर्न सक्छ । त्यसैले दाँतलाई किराबाट…

सरकारले तोक्यो चैते धानको मूल्य

काठमाडौं । सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद्को आजको बैठकले चालु आर्थिक वर्ष २०८०/८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल रु दुई हजार सात सय सात २८ पैसा न्यूनतम समर्थन मूल्य तोकेको हो ।…

बागमती प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, सत्ता पक्षले जुटायो बहुमत

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । बिहीबार मुख्यमन्त्री जम्कट्टेलले हाम्रो नेपाली पार्टीलाई सरकारमा सहभागी गराउँदै मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । मुख्यमन्त्री जम्कट्टेलको…

गुल्मीमा ६२ वर्षका वृद्ध नातिसँगै एसईईमा सहभागी

गुल्मी । गुल्मीमा ६२ वर्षका एक वृद्धले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका छन् । जिल्लाको मदाने गाउँपालिका–६ पुर्कोट दहका टीकाबहादुर कुँवरले बिहीबार म्यालेपोखरी माध्यमिक विद्यालयबाट पहिलो दिन अंग्रेजी विषयको परीक्षा दिए । उमेर…

परीक्षार्थीलाई एसइईमा चिट चोराउन सहयोग गरेको आरोपमा दुई शिक्षक पक्राउ

बारामा एसइई परीक्षामा परिक्षार्थीलाई चिट चोराउन सहयोग गरेको आरोपमा दुई शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ। बारा देवताल गाँउपालिका-६ का ४३ वर्षीया सुरेन्द्रप्रसाद यादव र आदर्श कोतवाल गाँउपालिका-३ भटिनियाँका ४५ वर्षीया विनोदप्रसाद…

अब घुमुवा प्रहरी प्रहरी परिचालन गर्न नपाउने, रवि लामिछानेले दिए यस्तो निर्देशन

प्रहरी प्रधान कार्यालयले मातहत कार्यालयलाई सादा पोशाकमा जनशक्ति परिचालन नगर्न निर्देशन दिएको छ। घुमुवा प्रहरी गैर-व्यावसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासोपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी प्रधान कार्यालयलाई…

कर्णालीमा वेपत्ता शाही ४ दिनपछि घटनास्थलभन्दा १५ किलोमिटर पर मृत भेटिए (भिडियो)

काठमाडौँ । चार दिनअघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक मृत फेला परेका छन् । कैलालीको लम्की–चुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही मृत फेला परेका हुन् । गत सोमबार दिउँसो कर्णाली पुलबाट हाम…

इलाम—२ मा रास्वपाले बनायो मिलन लिम्बूलाई उम्मेदवार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम २ मा हुने उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । प्राइमरी इलेक्सनका लागि ६ जनाको उम्मेदवारी परेकोमा ५ जनाले लिम्बूलाई समर्थन गरेपछि सर्वसम्मत उम्मेदवारी चयन गरिएको…

अमेरिकामा चक्कु प्रहारबाट ४ जनाको मृत्यु, ५ घाइते

अमेरिकाको इलिनोइस राज्यमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा ४ जनाको मृत्यु भएको छ भने कम्तीमा ५ जना घाइते भएका छन् । स्थानीय समयअनुसार बुधबार दिउँसो भएको घटनामा घाइतेमध्ये एक जनाको अवस्था नाजुक रहेको रकफोर्ड प्रहरीले जानकारी…