प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबिच बालुवाटारमा छलफल

प्रधानमन्त्री प्रचण्ड र संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच छलफल भएको छ । बिहीबार बिहान बालुवाटारमा भएको छलफलमा संसदमा जारी गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको छ । साथै सङ्क्रमणकालीन न्याय…

कोशीटप्पु लगिएको भाले गैँडा विरामी भएपछि चितवन फिर्ता

चितवन - चितवन राष्ट्रिय निकुञ्जबाट कोशीटप्पु वन्यजन्तु आरक्षमा लगिएको मेघौली तीन दिनको कोसी टप्पु बसाइपछि पुनः चितवन फिर्ता ल्याइएको छ । चितवनको सौराहाबाट चैत्र १० गते कोसी टप्पु वन्यजन्तु आरक्षको पथरी पोस्टमा लगिएको मेघौली बिरामी भएपछि…

भिरबाट लडेर एक जनाको मृत्यु

काठमाडौँ, १५ चैत । दाङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार बबई गाउँपालिका वडा नम्बर ७ मलई खोला जंगलमा घाँस काटेर घर फर्किने क्रममा भिरबाट लडेर १८ वर्षीया करिष्मा घर्तीको मृत्यु भएको हो ।…

मुढा बुनेर लाखौं कमाई

दैलेख । नारायण नगरपालिका–११का मान बहादुर बिष्टले मुढा बुनेर राम्रो आम्दानी गरेका छन् । उनले मुढा बुनेर बार्षिक १ लाखसम्म आम्दानी हुने गरेको बताउँछन् । पछिल्लो समयमा मुढाको माग बढ्न थालेपछि बिष्टले मुढा बुनेर लाखौं आम्दानी गर्दै आएको…

इजरायलको कृषि क्षेत्रमा म्यानपावरबाट श्रमिक पठाउन रोक

काठमाडौं । सरकारले इजरायलको कृषि क्षेत्रमा मेनपावर कम्पनीहरुबाट कामदार पठाउने भर्ना प्रक्रिया स्थगित गरेको छ । इजरायलको कृषि क्षेत्रमा कामदार लैजाने विषयमा अध्ययन भइरहेको भन्दै म्यानपावर कम्पनीहरुबाट इजरायलका लागि कामदार भर्ना प्रक्रिया…

रूसमा काम गर्न म्यानपावरमार्फत् जान पाइने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रूसमा म्यानपावर कम्पनीमार्फत् श्रम स्वीकृति लिएर जान पुनः खुला गर्ने निर्णय गरेको छ। सचिवस्तरीय निर्णय गर्दै म्यानपावरमार्फत् त्यहाँ श्रमिकहरू जान पाउने व्यवस्था गरिएको हो। यसअघि…

हँसिया प्रहार गरी श्रीमतीको हत्या

रौतहट । रौतहटमा एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । जिल्लाको वृन्दावन नगरपालिका १ बलहरी गाउँ तामाङ टोलका ४० वर्षीय तीर्थ वाइबाले घरायसी विवादमा हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेका हुन् । हँसिया…

आइपिएलमा हैदरावादको अहिलेसम्मकै सर्वाधिक रन

आइपिएल क्रिकेट इतिहासमा सनराइजर्स हैदरावादले कीर्तिमानी योगफल तयार गरेको छ। आइपिएल २०२४ अन्तर्गत बुधबार मुम्बई इन्डियन्सविरुद्ध हैदरावादले ३ विकेटको क्षतिमा २७७ रन जोडेको हो। यो स्कोर आइपिएल इतिहासकै सर्वाधिक स्कोर हो। यसअघि सन्…

स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि टोपबहादुरलाई जेलबाट अस्पताल लगियो

एमाले नेता एवम् पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई जेलबाट अस्पताल लगिएको छ । रायमाझीको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि जेलबाट अस्पताल लगिएको हो। रायमाझीको मुटुमा समस्या देखिएपछि उपचारका लागि उनलाई मनमोहन अस्पतालमा…

छत्तीसगढ : प्रहरी भिडन्तमा ६ माओवादी मारिए

छत्तीसगढ । माओवादी प्रभावित छत्तीसगढको बिजापुरमा शङ्कास्पद माओवादीसँगको भिडन्तमा ६ माओवादी मारिएको प्रहरीले दाबी गरेको छ । भिडन्त भएको स्थानबाट ठुलो सङ्ख्यामा हतियारसमेत बरामद भएको प्रहरीले जनाएको हो । एक प्रहरी अधिकारीका अनुसार…