प्रहरी नै झुक्किए, विप्लवका सेक्रेटरी मानेर प्रहरीले छोरालाई पक्राउ गरेपछि!

नवलपरासी । नवलपुरमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुलाई पक्राउ गर्ने क्रमलाई तिब्रता दिएको प्रहरीले जिल्ला सेक्रेटरी सम्झेर उनका छोरालाई नियन्त्रणमा लिएको छ । विप्लव नेतृत्वका नेकपा नवलपुरका जिल्ला सेक्रेटरी विरबहादुर थापा विश्वास…

एसईई परीक्षालाई मध्यनजर गर्दै चैत्र १६ गतेको विप्लवको नेपाल बन्द फिर्ता

नवलपरासी, १३ चैत्र । आफ्ना नेता तथा कार्यकर्ताहरु माथि प्रहरीले धरपकड गर्दै धमाधम गिरफ्तार गर्न थाले पछि आन्दोलित भएको विप्लव नेतृत्वको नेकपाले चैत्र १६ गतेको नेपाल बन्द फिर्ता लिएको छ । चैत्र १६ गते शनिबार परे पनि गतबर्ष देखि एसईई…

चितवनमा विप्लव समूहका सात जना पक्राउ; गण्डकी प्रदेश इन्चार्ज गुरुङ कास्कीबाट समातिए

चितवनमा विप्लव समूहका सात जना नेता, कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ । जिल्लाका विभिन्न क्षेत्रबाट उनिहरुलाई पक्राउ गरिएको हो । चन्द समूहको गतिविधिमा सरकारले प्रतिबन्ध घोषणा गरेयता उनिहरुलाई पक्राउ गरिएको…

सिङ्गाे नवलपुर जिल्ला १० दिन अन्धकारमा रहने

तत्कालका लागि गैंडाकोटदेखि प्रगतिनगरसम्म भरतपुरबाट अस्थायी लाईन जोडेर प्रत्येक क्षेत्रमा दैनिक २/३ घण्टाका दरले पालैपालो विद्युत सेवा दिने बितरण केन्द्रका सुचना अधिकारी लाल हरि उपाध्यायले बताउनुभयो । चैत, १३, कावासोती । नवलपुरमा झण्डै १०…

अछाममा गाेली चल्यो, विप्लव नेकपाका चार नेता गिरफ्तार

अछाम । प्रहरी र विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच अछाममा झडप भएको छ । विप्लव नेकपा निकट सञ्चारमाध्यमले प्रहरीले गोली प्रहार गरी पार्टीका चारजना नेतालाई गिरफ्तार गरेको जनाएको छ । अछामको रामारोशन गाउँपालिका बोटोलासेनमा प्रहरीले…

नवलपरासीमामा विप्लव विरुद्ध बढ्यो सक्रियता, सर्दीबाट जनपरिषद प्रमुख पक्राउ

रामकुमार श्रेष्ठ न्वलपरासी, १२ चेत्र । विप्लव नेतृत्वको नेकपाका गतिविधि रोक्न नवलपरासीमा प्रहरीले सक्रियता बढाएको छ । गएराति मात्रै पूर्वी नवलपरासीमा एक जना र पश्चिम नवलपरासीमा एक जना गरी दुई जना जिल्ला स्तरका नेताहरुलाई पक्राउ गरे लगतै…

देजमो कञ्चनपुर जिल्लाको भेला सम्पन्न

कञ्चनपुर । देशभक्तजन गणतान्त्रिक मोर्चा नेपालको भेला सम्पन् भएको छ । भेलाले 17 सदस्स कमिटि चयन गरिएको छ । संयोजकमा बिष्णु राम दमाई सदस्य चन्दलाल चौधरी ,उमेश चौधरी ,संकर बिक, मदन बिष्ट , सन्देस पाण्डे , भोज राज भण्डारी , भिम चन्द , सुरज मल्ल…

दाइजो प्रथा विरुद्ध मन्चिय नाटक

श्याम थापा सुस्ता १२ चैत । पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको वार्ड न ५ पक्लिहवा स्थित तरैनीमा सरस्वती संवाद केन्द्र तरैनीको आयोजनामा र ए बि सी नेपालको सहयोगमा दाइजो प्रथा विरुद्ध मन्चिय नाटक सम्पन्न भएको छ । नाटकमा दाइजोको कारणले…

पुर्जी दिन उखु मिलका कर्मचारीहरु माग्छन् १ हजार रुपैया घुस

परासी, १२ चैत । उखु क्रसिङ्ग ढिलाई र बारम्बार उखु मिल बिग्रिने कारणले अझै ५० प्रतिशत उखु क्रसिङ्ग हुन बाकी रहेको देखिन्छ । डेढ महिना उखु क्रसिङ्ग ढिलाईका कारण उखु किसानहरुको उखु क्रसिङ्ग सिजन सकिसक्दा पनि अभै खेतमा सुकीरहेको अवस्थामा छ ।…

कावासोती नगरपालिकाले कृषि क्षेत्रलाई कम प्रथामिकतामा राखेको किसानहरुको गुनासो

नारायण पंगेनी कावासोती । सरकारले कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखे पनि पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको भने कृषि क्षेत्र कम प्राथमिकतामा परेको छ । पछिल्लो समय ठूलो संख्यामा युवाहरु ब्यवसायिक रुपमा कृषि तथा पशुपालन…