मादकपदार्थ सेवनपछिको विवादमा युवकको हत्या
पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका– ८ चित्रेमा एक युवाको हत्या भएको छ । मदिरा सेवनपछि भएको विवादमा स्थानीय ३३ वर्षीय सन्तोष भन्ने गङ्गाप्रसाद विकको हत्या भएको हो । सो घटनापछि प्रहरीले सोही ठाउँको सामुदायिक जङ्गलमा लुकीछिपी बसेको…