देवचुलीबाट विप्वलको दुई जिल्ला नेता पक्राउ

नवलपरासी । नवलपुर प्रहरीले पूर्वी नवलपरासीको देवचुली नगरपालिकाबाट विप्लव नेकपाका दुई नेतालाई पक्राउ गरेको छ । उनीहरुलाई देवचुली नगरपालिका २ बाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा नवलपुर जिल्लाका जनपरिषद उपप्रमुख दीपककुमार घर्ती सोमै…

आठौँ अन्तर्राष्ट्रिय व्यापार मेला शुरु, बहुआयामिक विकासको विकल्प छैन : प्रधानमन्त्री

काठमाडौँ, १४ चैत (रासस) : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार राजनीतिक अधिकार प्राप्तिका प्रयासलाई संस्थागत गरेर सुशासन र विकासमा केन्द्रीत भएको बताउनुभएको छ । आर्थिक उन्नतिका लागि लामो समय पर्खन नसकिने स्पष्ट पार्दै उहाँले ‘सुखी…

घर भत्किँदा श्रीमानको मृत्यु श्रीमती गम्भीर घाइते

खलङ्गा । जुम्ला गुठीचौर गाउँपालिका–५ मा घर भत्किँदा घाइते भएका रत्नराज गिरीको मृत्यु भएको छ । गुठीचौर–५ धिता बाख्रेचौरस्थित स्याउको बगैँचामा निर्माणाधीन अवस्थामा रहेको दुईतले घर बुधबार बेलुकी भत्किएको थियो । उपचारका क्रममा आज बिहान उनको…

विश्वकप फुटसल खेल्न नेपाली टोली अर्जेन्टिना प्रस्थान

गृहमन्त्री रामबहादुर थापाले अर्जेन्टिनामा आयोजना हुने विश्वकप फुटसल प्रतियोगिताका लागि जाने नेपाली टोलीलाई आज बिहान बिदाइ गरिएको छ । मन्त्री निवास पुल्चोकमा आयोजित एक कार्यक्रममा उहाँले खेलाडी तथा प्रशिक्षकलाई जितको शुभकामना दिदैं…

कावासोती १ को वडा कार्यालयमा फेरि ताला लगाइयो

नारायण प्रभु नवलपुर चैत- १३ कावासोती वडा नं. १ को कार्यालयमा बुधबार ताला लगाइएको छ। बिज्ञप्ति प्रकाशित गर्दै वडा कार्यालय सार्ने बिषयमा पटक पटक भएको बिबाद टुंगिन नसक्दा कोइलापानी क्षेत्रका स्थानीयले बुधबार कार्यालयको मुल ढोकामा ताला…

विप्लवका जनपरिषद उपप्रमुख पक्राउ

नवलपरासी । प्रहरीले विहीबार विप्लव नेतृत्वकाे नेकपाका नवलपुर जनपरिषद उपप्रमुखलाई पक्राउ गरेकाे छ। प्रहरीले जनपरिषद उपप्रमुख दीपककुमार घर्ती साेमै (सम्राट) लाई नियन्त्रणमा लिएकाे हाे। उनी अहिले ईलाका प्रहरी कार्यलय रजहरकाे नियन्त्रणमा…

आईपीएलमा कलकत्ताको लगातार दोस्रो जित

कलकत्ता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ । इडेन गार्डन्समा बुधबार राति भएको खेलमा घरेलु टोली कलकत्ताले किंग्स इलाभेन पञ्जाबलाई २८ रनले पराजित गरेको हो । कलकत्ताले दिएको २१९ रनको चुनौती…

जंगलमा लाग्ने डढेलो नियन्त्रण गर्न कपिवलस्तुमा फायर फाइटिङ्ग सामाग्री वितरण

राम अवतार चौधरी कपिलवस्तु । कपिलवस्तुको डिभिजन वन कार्यालय गौतमबुद्घले गर्मि मौसम बढेसंगै वन जंगलमा हुन सक्ने संभावित वन डढेलो नियन्त्ररण तथा व्यवस्थापनका लागि विभिन्न सरोकारवाला निकायहरुलाई बुधबार फायर फाइटिङ सामाग्री हस्तान्तरण गरेको छ ।…

मध्यबिन्दु नगरपालिकामा आइएमई समूहले सिमेन्ट उद्योग खोल्ने

कावासोती । नवलपुरको मध्यबिन्दु नगरपालिकामा नेपालको व्यापारिक समूह आइएमई समूहले नयाँ सिमेन्ट उद्योग खोल्ने भएको छ । पछिल्ला दुई दशकमा ठूलो ब्यावसायिक घरानाकोरुपमा स्थापित चन्द्र ढकाल अध्यक्ष रहेको आइएमई समूहले अर्बौं रुपैयाँ बराबरको लगानी…

बुटवलमा गोली चल्यो, भारतीय नागरिकको मृत्यु

बुटवल मैनाबगरमा केहिबेर अघि अज्ञात समुहको गोलि लागेर एक जना भारतिय नागरिककाे मृत्यु भएको छ । मैनाकगर अटाे भिलेजमा काम गर्ने भारतीय नागरिक फिरोज खानको उपचारको क्रममा मृत्यु हो । गाेलि प्रहाराबाट घाईते खानलाई लुम्बिनि प्रादेशिक अस्पताल…